१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

संसदीय दलको नेतामा डा.सीके राउत चयन

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ पौष। जनमत पार्टीले अध्यक्ष सीके राउतलाई संसदीय दलको नेता चयन गरेको छ । काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । दलको नेता चयन गरे पनि जनमत पार्टीले उपनेतामा अब्दुल खान  र प्रमुख सचेतक अनिता साहलाई गरिएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश […]

न्यूजमधेश डेस्क जलेश्वर ,३ पौष ।प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको हो । महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ पौष ।गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीको महासचिव डा.श्याम बाबू महतोलाई प्रधानध्यापक पवन कुमार मण्डलले सम्मान गर्नुभएको छ। शुक्रबार धनुषाको तिनकौरियास्थित रहेको जनता नमुना माध्यमिक विद्यालयमा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीको महासचिव डा.श्याम बाबू महतोलाई विद्यालय अनुगमनको क्रममा प्रधानध्यापक पवन कुमार मण्डलले उनलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। महासचिव डा.महतोले यसै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ पौष ।सिरहाको लहानस्थित रहेको एलएमसी कलेजका प्रमुख मनोज कर्णको नेतृत्वमा विभिन्न पेशामा आवद्ध दर्जनौं व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। विहिबार लहान नगरपालिका वडा नम्बर -१ मा रहेको एक कार्यक्रमबीच प्रमुख कर्णको नेतृत्वमा दर्जनौं जना जनमत पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गर्नेमा रेन्बो इन्ट्रनेशनल स्कुल लहानका प्रमुख राजेन्द्र प्रसाद साह,मनोकामना ड्राइभरीङ्ग […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ मंसिर । धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र वडा नम्वर १ का २० वर्षीय नितेश कुमार रजक रहेका छन् । कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ मंसिर । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिदै आइरहेको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ मङ्सिर । आमनिर्वाचनमा स्वतन्त्र रुपमा चुनाव जितेका प्रभु साह, अमरेश सिंह, किरण साह र योगेन्द्र मण्डलले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । स्वतन्त्र सांसदहरुबीच नयाँ दल गठन गर्ने विषयमा छलफल सुरु भएको छ । स्वतन्त्र सांसदहरू रौतहट-३ का प्रभु साह, रौटहट-२ का किरण साह, मोरङ-५ का योगेन्द्र मण्डल र सर्लाही–४ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ मंसिर ।जनता समाजवादी पार्टी नेपाल संघिय परिषद सदस्य ई. रामनाथ मिश्रसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालय कार्यलयमा पुगेर नेता मिश्रसहित दर्जनौ नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। त्यसैगरी ,शैक्षिक क्षेत्रमा दुई दशकभन्दा बढी योगदान दिदै आइरहेका जनकपुरका प्रख्यात शिक्षक श्रवण कुमार झालगाइत विभिन्न […]