१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

बर्दियामा बाढीले साढे १३ सय घर विस्थापित

न्यूजमधेश डेस्क बर्दिया ,२५ असोज।राजापुर नगरपालिका–३ नंगापुरकी मीराकुमारी थारुले आइतबार राति ९ बजे कर्णाली नदीमा बाढी आएको सूचना पाइन् । नदी किनारमा घर भएकी उनले परिवार सुरक्षित स्थलमा पुर्‍याइन् । तर, जोहो गरी राखेको खाद्यान्न सार्न नसक्दा अहिले कसरी छाक टार्ने भन्ने चिन्तामा छिन् । उनका छिमेकी विश्राम थारुको अवस्था पनि उस्तै छ । बाढी पस्नासाथ घरका सामान छाडेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ असोज।जनमत पार्टीका केन्द्रिय सदस्य ई.शम्भु नाथ साहले धनुषा ३ बाट उम्मेदवार दर्ता गराएका छ्न। उनले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यलय पुगेर प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन। पाँच दलीय गठबन्धबाट लोसपाका नेता अनिल झा र नेकपा एमालेबाट जुलिकुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट राजेन्द्र […]

न्यूजमधेश डेस्क राजविराज ,२३ असोज। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचनबाट जनमत हासिल गर्ने दावी गरेका छन् । सप्तरीको राजविराजमा आइतवार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारलाई विरोध गर्ने एक मात्र पार्टी जनमत हो, अख्तियारको कार्यालय घेराउदेखि भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भनेर विरोध गर्ने पनि हामी नै हो’ उनले भने, ‘त्यसैले […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२३ असोज।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् । झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव […]

न्यूजमधेश डेस्क सिरहा,२१ असोज ।जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य ज्ञान साहसहित दर्जनौं नेता जनमत पार्टी प्रवेश गरिएको छ। शुक्रबार सिरहाको धनगढीमा जनमत पार्टीले राखेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका संघिय परिषद सदस्यसमेत रहेका नेता साहसहित दर्जनौं नेताहरु जसपा परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय उपमहासचिव ई.इन्द्रजित यादवले उनिहरुलाई […]

नवीन पौडेल परासी ,२१ असोज। नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा बाढी पसेको छ । गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ पानी पसेको हो । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरीरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ असोज।जनमत पार्टीले रावनको रुपमा रहेका नेताहरुको पुतला दहन गरिएको छ। असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको आन्दोलन अन्तर्गत बुधबार राष्ट्रपति विद्या देवी भण्डारसहित सत्ता गठबन्धनका नेताहरुको पुतला दहन गरिएको हो। मधेश प्रदेशका धनुषा ,सिरहा,सप्तरी ,महोत्तरी ,सर्लाहीलगाइत मधेशका जिल्लाहरुमा जनमत पार्टीका नेताहरुले विरुद्ध र्यालीसहित उनिहरुको फोटो पुतलामा […]

न्यूजमधेश डेस्क काठमाडौँ,१९ असोज। सिट बाँडफाँडको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँडका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिमरूप लिने नेताहरूले बताएका छन् । प्रतिनिधिसभाका १ सय […]