११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

बैंकबाट निकालेको १ लाख ८० हजार लुटेर भागेका दुई जना पक्राउ

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भाद्र । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीबाट एक जनाको १ लाख ८० हजार रुपैयाँ लुटेर भागेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका ६ निकालका २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्वर ४ का २३ वर्षीय सरोज दास छन् । सपहीस्थित मेगा बैंकबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ । […]

सुरेन्द्र कामती सिरहा,२२ भाद्र।सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झुलुंगे पुल निर्माण सुरु भएको हो। सपना-उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ भाद्र। जयनगर-बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण […]

दिलिप सहनी सिरहा,२१ भाद्र । सिरहाको शिक्षा विकास तथा समन्वय इकाई अनियमितता एवं भ्रष्टाचारको अखडा बन्दै गएको छ। इकाई विरुद्ध जिल्लास्थित शिक्षकहरू आन्दोलितभएका छन् । असार महिनाको ४ गते नेपाल शिक्षक संघ सिरहाले अनियमितता भएको विभिन्न शीर्षकमा सूचना माग गरे पनि सूचना लूकाएको भन्दैप्रमुख रामवृक्ष विरूध्द जिल्ला प्रसाशन कार्यालय सिरहा मार्फत प्रधानमन्त्री कार्यालय , शिकक्षा […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१९ भाद्र । बाराको एक उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भीडन्त भएको छ । शनिबार राति करिब १ बजेतिर १२/१५ जनाको समूहमा आएका डाका समूहले जीतपुरसिमरा–२३ को भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न खोजेका थिए । सोक्रममा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो । डाँका समूहले फायर खोलेपछि प्रतिकारमा […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ भाद्र। काठमाडाैँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले आफ्नाे कार्यकाल १०० दिन पुगेकाे सन्दर्भमा केही कुराकाे प्रष्टीकरण दिएका छन् । यस अवधिमा आफूले के के कामहरू गरेँ भन्नेबारे आफैले भन्ने भन्दा पनि आम मानिसहरूले कसरी हेर्छन भन्ने कुरा मुख्य रहेकाे बताएका छन् । साथै आफू केवल १०० दिनकाे दाैडमा नरहेकाे र पाँचवर्षे […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ भाद्र। धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ बिनटोलका २१ वर्षीय राजकिशोर मुखिया र २२ वर्षीय शत्रुधन यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिए। ईलाका प्रहरी कार्यलय खजुरीका प्र.नि निरंजन घिमिरे र सशस्त्र प्रहरी बल बिओपि महिनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त […]