न्यूजमधेश डेस्क काठमाडौं,२३ असोज । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो । सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा […]
न्यूजमधेश डेस्क वीरगन्ज, २२ असोज । वीरगन्जमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ । जसपाकै नेता कार्यकर्ताहरुले उपेन्द्रविरुद्ध नाराबाजी गर्दै पुतला जलाउनुको साथै पार्टीको झण्डासमेत जलाएका हुन् । वीरगन्जका प्रभावशाली युवा नेता तथा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै नेता कार्यकर्ताहरु नाराबाजी […]
अरुणकुमार यादव राजविराज, २२ असोज । राजविराजबाट दक्षिणतर्फ ११ किलोमिटर पर एतिहासिक तथा धार्मिक छिन्नमस्ता भगवती मन्दिर छ । बाटो दुरुस्त हुँदा सप्तरीको सदरमुकाम राजविराजबाट चारपाङ्ग्रे सवारीसाधनले १० मिनेटमा मन्दिर पुग्थ्यो । तर राजविराज–छिन्नमस्ता सडक खण्डको खराब अवस्थाका कारण मन्दिर पुग्न अहिले एकदेखि डेढ घण्टासम्म समय लाग्ने गर्दछ । केही महिनायता सो सडक खण्डमा साना पोखरीजस्तै […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ असोज । जसपाका सांसद प्रमोद साह मन्त्री बन्नबाट वञ्चित भएका छन् । ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो । समाचारमा […]
सन्तोष यादव जनकपुरधाम ,२२ असोज । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका १ स्थित मदरटेरेसा पब्लिक स्कूलले शुल्क बाँकी विद्यार्थीलाई टिनको छाना भएको साँघुरो कोठामा परीक्षा लिने गरेको पाइएको छ । समयमा शुल्क नबुझाएको भन्दै सो स्कूलले सजायँस्वरुप विद्यार्थीलाई गर्मीका बेला टिनको छाना भएको कोठामा परीक्षा लिने गरेको हो । चर्को गर्मी थेग्न नसक्दा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज । प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएको छ । पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको थियो । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज। विगत डेढ वर्षदेखि बन्द रहेको सीमा नाका नेपाल सरकारले गत साता खोल्ने निर्णय गर्यो । तर प्रदेश २ का जिल्लाहरुको मुख्य नाकाहरु समेत अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पर्सा र रौतहटमा केहि नाकाबाट भारतीय गाडीहरु आउने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी बताउँछन् । तर सिरहा, सप्तरी, […]