१६ कार्तिक २०८१, शनिबार
02-11-2024 , Sat
×

प्रमुख समाचार

वडा सभापतिहरुलाई सदस्यता फारमै नदिई क्षेत्रीय सम्भापतिले सदस्यता थपे

उपेन्द्र यादव बारा ,२५ असार । नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नवीकरण गर्न फारम नदिएको आरोप लगाएका छन्। क्षेत्रीय उपसभापति र १३ जना वडा सभापतिहरुले शुक्रबार कलैयामा पत्रकार सम्मेलन गरी क्षत्रीय सभापति रामप्रवेश यादवले वडा सभापतिहरुलाई सदस्यता फारम नदिएर आफै किर्ते गरी नयाँ […]

न्यूजमधेश डेस्क राजविराज ,२५ असार ।प्रदेश २ का सप्तरीमा ुअज्ञात रोगुले एक जनाको ज्यान गुमाएको छ । भने २५ जना भन्दा बढी बिरामी परेका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएका महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो । बिहीबार साँझ साढे […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । ‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’ मस्यौदामा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार । पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार छ हजार ६५७ जनामा पिसिआर […]

न्यूजम्धेश डेस्क महोत्तरी ,२५ असार । बर्दिवासमा एक व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी भागेका अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका छन् । गत पुस २२ गते बर्दिवास–१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका जिल्लाकै रामगोपालपुर नगरपालिका–४ का शत्रुधन राय यादवलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको […]

न्यूजमधेश डेस्क ताइपेइ,२५ असार । जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो । ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा […]

गोपाल प्रसाद बराल महोत्तरी ,२५ असार ।मध्य असारसँगैको मुसलधारे वर्षा र त्यससँगैको बाढी र डुबानको पानी घट्दै गएपछि जिल्लाको जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको बभनटोलीका किसान सघन रोपाइँमा लागेका छन् । वरपर अन्य बस्तीमा जन ९कृषि काम गर्ने श्रमिक० नपाएर किसान छट्पटिएका बेला यहाँका २५ घर किसान भने एकअर्कामा पालोपर्म मिलाउँदै रोपाइँमा व्यस्त भएका हुन् । […]

अजयकुमार साह जनकपुरधाम ,२५ असार । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको […]