न्यूजमधेश डेस्क राजविराज,८ फागुन । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो पटक शुक्रबार विगत पाँच महिनादेखी जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो। सहादत पक्राउ परेका छन् । […]
न्यूजमधेश डेस्क विराटनगर,८ फागुन । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुरानो संसद विकासको बाधक भएको कारणले संविधानको अधिकारलाई प्रयोग गरेर आफूले नयाँ जनमतका लागि संसद विघटन गरेको बताएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी गरे । […]
न्यूजमधेश डेस्क गौर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई नगरपालिकाको सरमुजवामा नवनिर्मित स्वास्थ्य चौकीको भवन उदघाटन गर्दै मन्त्री साहले लोकतन्त्रलाई मान्ने सबै पक्षलाई चुनाव सफल पार्नका लागि आह्वान गरेका छन् । मन्त्री साहले […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ फागुन। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । मन्त्रिपरिषदको सिफारिसमा […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष बनेपछि संजीब झालाई आफ्नो गृहनगरमा भव्य स्वागत गरिएको छ । युवा संघका केन्द्रीय उपाध्यक्ष चयन भएर आफ्नो गृहनगर जनकपुरधाम आएका उनलाई युवाहरुले स्वागत गरेका छन् । झालाई बिमानस्थलमै ५१ किलोको माला लगाइदिएर युवा तथा विद्यार्थीले […]
न्यूजमधेश डेस्क रुपन्देही,६ फागुन । पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम आजदेखि बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सञ्चारिका समूह जिल्ला शाखाको समन्वयमा भएको तालीमको आज उद्घाटन कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले कानुको अनविज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले उपमहानगरलाई समृद्ध बनाउन पूर्वाधार निर्माणसँगै भौतिक विकास आवश्यक […]
संजित मण्डल जलेश्वर,६ फागुन । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्जस्ती करणी प्रयासका घटना […]
न्यूजमधेश डेस्क नयाँ दिल्ली,५ फागुन । भारतले आजदी पाएपछि पहिलोटक एक महिलालाई फासी सजाय हुँदैछ। फासी सजाय दिनका लागि मथुरास्थित करागारमा तयारी थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमरोहाकी शबनमलाई फासी सजाय दिन लागिएको हो । शबनमले सन् २००८ मा प्रेमीसँग मिलेर सात जनाको निर्मम हत्या गरेकी थिइन्। शबनमलाई तल्लोदेखि सर्वोच्च अदालतसम्मले फासी सजाय सुनाएको […]