११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

परिवर्तन, प्रतिष्ठा र प्रवृत्तिको भुमरीमा लक्ष्मीपुर पतारी गाउँपालिका

मनोज बनैता सिरहा, ११ श्रावण । समथर जिल्लाको विकट ठाउँको रुपमा चिनिने लक्ष्मीपुर पतारी गाँउपालिकाको मुहार देशको राजनैतिक अवस्था फेरिए झैँ फेरिएको छ । तत्कालीन संघिय समाजवादी फोरम बाट निर्वाचित अध्यक्ष राम बल्लभ साहले हिउँदमा हिलाम्मे हुने सडकलाई ठोस योजना ल्याई जताततै ढलान कार्यलाई निरन्तरता दिएको स्थानीय बताउछन । देशमा मधेशवादको जग बसाल्नमा पनि अहम […]

मनोज बनैता सिरहा, ११ श्रावण । मिर्चैया – ३ का वडा अध्यक्ष हरि कुशियैत यादवमाथी काखा पाखा गरेको आरोप लागेको छ । मिर्चैया ३ स्थित राघोपुरका करिब ६० घर द्लित समुदायले अध्यक्ष यादव माथी बेईमानी गरेको आरोप लगाएका छन । स्थानीय सरकार र प्रदेश सरकारबाट उपलब्ध विभिन्न योजनाहरु आफ्नै गाउँमा लागू गरि आफुहरुलाई उक्त सेवाबाट […]

न्यूजमधेश डेस्क काठमाडौं,११ श्रावण। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । समितिका […]

न्यूजमधेश सम्बादाता महेन्द्रनगर, ११ श्रावण ।कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको […]

न्यूजमधेश डेस्क सिरहा ,११ श्रावण । सिराहाको धनगढीमाई नगरपालिका–१२ मा निर्माण हुँदै गरेको मुसहर बस्तीको नाममा व्यापक घोटाला भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन । खाली चेकमा उपभोक्ता समितिको हस्ताक्षर गराई पैसा निकालेको भन्दै स्थानीयले आरोप लगाएका छन । उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदा ले घोटाला बारे प्रश्न गर्दा उनी कुटिएका छन । वडा […]

मनोज मोरबैता जनकपुरधाम ,११ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले जिल्लाको विभिन्न नगरपालिकामा संगठन विस्तार धामधम भैरहेको छ । शनिबार भन्हा नगरपालिका वडा नम्बर ६ हतिसर्बामा पार्टीको नगर प्रमुख रितेश कुमार साहको अध्यक्षतामा बसेको बैठकमा संतोष कुमार पासवानको संयोजकत्वमा ३५ सदस्यीय वडा समिति गठन गरिएको छ । वडा समितिको सह-संयोजकमा राकेश कुमार […]

न्यूजमधेश सम्बादाता सर्लाही ,११ श्रावण । हुलाकी सडकअन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकाको मध्यभाग भएर बग्ने सखुअवा खोलामा पक्की पुल नहुँदा सर्वसाधारण समस्यामा परेका छन् । हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम शुरु भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका […]

न्यूजमधेश डेस्क सिरहा ,१० श्रावण । सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि राजविराजको सिरहा रोडलाई ‘सिल’ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई ‘सिल’ गरिएको छ । उहाँले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि […]