११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

सिरहाका दर्जनौं नेताकार्यकर्ताद्वारा जनमत पार्टी परित्याग

मनोज बनैता लहान २५ , आसार । जनमत पार्टी एकलौटी ढंगले चलाईएको भन्दै सिरहाका ४ दर्जन भन्दा बढी पार्टीका अगुवा नेताकार्यकर्ताले  सामुहिकरुपमा पार्टी परित्यागको घोषणा गरेको छ । सिरहाको लहामा पत्रकार सम्मेलन गरी सामुहिक रुपमा पार्टी परित्यागको घोषण गरेका हुन् । डा. सिके राउत को तानाशाही प्रवृत्तिको कारण ले पार्टी परित्याग गर्नुपरेको एक अगुवा नेता […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २४ असार । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका राजु सदाको मृत्युबारे अध्ययन गर्न बनेको संसदीय समितिको ५ दिनको म्याद थप गरिएको छ । प्रदेश २ सभाको गत असार १४ गतेको बैठकले धनुषाको हंसपुर नगरपालिका ७ निवासी राजु सदाको मृत्युबारे अध्ययन गर्न नेकपा सांसद रबीन्द्र बैठको संयोजकत्वमा अध्ययन […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २३ असार । प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै प्रदेश सभा अगाडि संचारकर्मीहरु प्रदर्शन गरेका छ्न् । नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध प्रदेश सभा अगाडी सोमबार प्रर्दशन गरेका हुन् । प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक राणकालीन कठोरता अपनाएको भन्दै उनीहरु […]

सिबेन्द्र रोहिता जनकपुरधाम,२१ असार। विजुलीको तार चुडिएर बाटो अबरुद्ध भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं.२  जलाद पुल स्थित  विजुलिको ताल झरेपछी जलाद पुलदेखि धनुषा साइन्स क्याम्पस जाने बाटो अवरुद्ध भएको छ । आज बिहान ९:३४ मा तार झरेपनि अहिले सम्म विजुली ( लाईन )काटेको छैन।सो स्थानमा समयमा कर्मचारी नपुगेपछी स्थानीय बासीहरु त्रसित बनेको छ।

सिरहा, २१ असार । सिरहाको लाहानमा बसेको प्रेस मञ्च नेपाल को बैठकले विभिन्न अनलाईन तथा रेडियोमा कार्यरत कृयाशिल एवं कर्मठ पत्रकार महेश सिंह महतोलाई कार्यकारी अध्यक्षको लागी चयन गरेको छ। लाहानको मुटुमा स्थित पशुपति आदर्श उच्च माध्यमिक विधालयको प्राङ्गणमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यक्रममा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनमत पार्टीले नागरिकता विधेयकको बिषयलाई लिएर गठबन्धन बनाएर एकीकृत आन्दोलन गर्न आन्दोलनरत दलहरुसँग आग्रह गरेको छ । यही अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण आन्दोलनकारी शक्तिहरुको बृहत गठबन्धन बनाएर सहकार्य गर्न उनले आह्वान गरेका हुन् । यसरी अगाडि बढ्दा नै अधिकार आन्दोलनलाई निर्णायक बनाउन सकिने उनको तर्क […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२० असार । मधेसी जनताको अधिकारका लागि शसस्त्र संघर्षको क्रममा ज्यान गुमाएका शहिद प्रदिप यादब (बमभोला)को आज ९ औ स्मृति दिवस मनाइएको छ । कमला नगरपालिका ८ टेढा घर भएका यादबको ९ वर्ष अगाडी नेपाल प्रहरीले इन्काउण्टर गरेको थियो । उनी तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चाका पोलिट व्यूरो सदस्य थिए । अधिकार […]

न्यूजमधेश सम्बादाता काठमाण्डौ,२० असार । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा सांसदसमेत रहनुभएका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भन्नुभयो । उहाँले पार्टी भित्रका […]