१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

‘रोग भन्दा भोकको पीडा सहन सकिएन ’

नानीमैया कटवाल सप्तरी, २७ जेठ । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो । २५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा […]

मनोज बनैता सिरहा, २७ जेठ । जनता समाजवादी पार्टी निर्माण नहुन्दै फुटको संघारमा हुने भएको छ। जनता समाजवादी का केही नेताहरुको व्यक्तिगत स्वार्थ पुर्ती गर्न जनता समाजवादीका केन्द्रिय समितीका सदस्यहरु जातिय र भौगौलिक रुपमा समावेस नगरिएको ले तिव्र असन्तुस्टी चुलिएको खबर प्राप्त भएको छ । आदिवासी जनजाती,दलित ,महिला र प्रदेस नम्बर २ का प्राय जसो […]

मनोज बनैता, सिरहा, २७ जेठ। जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई नै भएको कुरा जसपाका नेता मृगेन्द्र सिंह यादवले बताएका छन । नेता भट्टराईको नाम पार्टीमा नेपालको राजनीतिमा विभिन्न अडकलबाजी भईरहदाँ नेता यादवले संघिय परिषद्को अध्यक्ष वहाँ नै हुने स्पष्ट परेका हुन् । यादवले भने ‘आज उदारता र महानताको अर्को नाम डा.बाबुराम […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेठ। जनकपुरधामका एक दम्पतिले लकडाउनका कारण समस्यामा परेका २ सय ५० परिवारलाई निःशुल्क खाना खुवाएका छन् । जनकपुरधाम उप महानगरपालिका ७ निवासी रामनारायण साह र चन्द्रकला देवीले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाना खुवाएका हुन् । जनकपुरधामको बिभिन्न ठाउँका विपन्नलाई दुबैले खाना खुवाए । रामजानकी तेली कुट्टीद्वारा जनकपुरधाममा संचालित निःशुल्क भोजन […]

रासिन्द्र यादव, सप्तरी, २६ जेठ । लकडाउनमा केही ब्यापारीहरुको मनपरीले गर्दा कालोबजारीको अवस्था कहालीलाग्दो छ। धान रोपने बेला मलखादको कालोबजारीले बलानबिहुल गाउपालिकाका किसान मारमा परेका छन । २१ सय पछत्तर रुपैयाँ ५० पैसा पर्ने मलमा अधिकतम १०० रुपैया लोडअनलोड जोडी लिन सकिने डिएपी मल बलानबिहुल स्थित पसलहरुमा २८ सय देखि ३५ सय सम्म बिक्रीवितरण गर्दैगरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेठ । भारतबाट घर फर्किने क्रममा जटही सिमामै मृत्यु भएको धनुषाको शहीद नगरपालिकाका बिरेन्द्र यादवको परिवारलाई मलेसियाबाट पनि सहयोग गरेको छ। न्यूजमधेश डट कम र मधेशकर्मी सोलिन्द्र चौधरीको पहलमा नेपाल समाज सहयोग संस्था मलेसियाद्वारा उनको परिवारलाई २५ हजार नगद मृतक यादवको परिवारलाई आईतबार हस्तान्तरण गरिएको छ । नेपाल सहयोगी संस्था मलेसियाबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २५ जेठ । दलित समुदायको उत्थान, विकास तथा समृद्धिका लागि राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा आधा दर्जन दलित अगुवाहरुले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई माँगपत्र प्रस्तुत गरेको छ । इतिहासको लामो कालखण्डदेखि नेपालका दलित समुदायमाथि विभिन्न ढङ्गको जातीय विभेद तथा उत्पीडन हुँदै आएको सर्वविदितै छ । सोही […]

न्यूजमधेश सम्बादाता महोत्तरी,२५ जेठ। महोत्तरीको विकट ठाउँका गरिब छात्राले साइकल प्राप्त गरेपछि औधि खुशी भएका छन् । बर्दिवास नगरपालिका–५ को चुरे पहाडी शृङ्खलाको दुर्गम काछ र पाखा बस्तीका गरिब १५ छात्राले विद्यालय आवत जावत गर्न साइकल पाएपछि अब कक्षाका घण्टी नछुट्ने आस पालेका हुन् । “घरमा कति काम भ्याएर विद्यालय आउनुपर्दा कति दिन पहिलो घण्टी […]