०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

आफु असुरक्षित भएर पनि नेपाललाई सुरक्षा दिँदै सशस्त्र प्रहरी बिराटनगर

राजेश शर्मा / मनोज बनैता बिराटनगर, ३ बैशाख ।नेपालमा लकडाउनको अवधि थप गरिएको अवस्थामा स्थानिय सुरक्षानिकायहरुले सर्वजनिक ठाउहरुमा भिड भाड हुन नदिन र लकडाउन पालना गर्न जनचेतना को लागी माईकिंग गर्नु का साथै अनावश्यक भिड गरेर हाट बजार समेत लगाउन निषेध गरियेको अवस्थामा जहा एक टोल को व्यक्ती अर्को टोलमा प्रवेश मा रोक लगाइएको छ […]

मनोज बनैता लाहान, ३ बैशाख । कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ । नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान नगरपालिकाद्वारा राहतको नाममा कुहिएको चामल बाँडिएको छ । दैनिक मजदुरी गरेर दुई […]

    मनोज बनैता, सिरहा, २ बैशाख । विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालमा उच्च सतर्कता अपनाइएको छ। नेपालमा यह महामारीले धेरै क्षति नपुर्‍याओस भन्दै लकडाउन १५ बैशाख सम्म लम्बाईएको छ । सरकारले देशको ठाउँठाउँमा क्वारेन्टिनको ब्यवस्था गर्ने कुरा गरिरहदा मुस्लिम आयोगले सरकारको यस काममा साथ एवं सहयोग गर्ने भएको छ । […]

मनोज बनैता, सिरहा, २ बैशाख । मधेशमा आज जुडशितल पर्व मनाईदै छ । बैशाख २ गते मनाईने यस पर्वमा अभिभावक लगायत परिवारका पाको सदस्यले आफु भन्दा सानाहरुको शिरमा जल दिई आशीर्वाद दिने गर्छन । जुडशितल पर्वका दिन मधेशको हरेक घरमा सोहिजन को तरकारी, तरुवा, भुजुवा, आँप टिकुलाको चटनी वा तरुवा, झोरी, बरी, पापड लगायत विभिन्न […]

मनोज कुमार मोरबैता जनकपुरधाम,१ बैशाख । सिके राउत नेतृत्वको जनमत पार्टीको भ्रातृ संगठनको रुपमा शिक्षक जनमत संघको केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । देशमा बिग्रँदो शिक्षाको अवस्था सुधार्न तथा शिक्षकको हकहित सुरक्षित गर्न भन्दै भिडियो कन्फरेन्स मार्फत् २ सय २५ सदस्यीय समिति गठन गरिएको हो । धिरेन्द्र कुमारको संयोजकत्वमा शिक्षक जनमत संघको समिति गठन […]

न्यूजमधेश सम्बादाता लाहन ,१ बैशाख । सिरहाको सिरहा नगरपालिका १७ पटेर्बामा प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था तनाब ग्रस्त स्थानिय भागाभाग भएको छ । अहिले कोरोना भाइरस विश्वभर त्रास फैलाएको अवस्थामा नेपाल सरकार कोरोनाको रोकथाम गर्नको लागि देशव्यापी गरेको छ ।त्यसैक्रम मा सिरहाको पटेर्वामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको स्थानीयले जानकारी […]

न्यूजमधेश सम्बादाता सिरहा ,१ बैशाख । नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १ बैशाख । बारुद भरिएको भरुवा बन्दुकसहित धनुषाको मिथिला नगरपालिका ४ स्थित पुष्पलपुरबाट आईतबार दुई जना पक्राउ परेका छन् । ज.१२प १११५ नम्बरको पल्सर मोटरसाइकलमा सबार उनीहरुलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ बस्ने २६ बर्षी सरोज कुमार महतो र ४४ बर्षीय […]