०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

न्यूजमधेश सम्बादाता काठमाण्डू,२९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न […]

न्यूजमधेश सम्बातादा परासी ,२९ चैत्र ।नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ । नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२७ चैत्र ।प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका-५ ठेगाना भएका ४६ वर्षीय राम कुमार […]

मनोज बनैता, सिरहा, २६ चैत । सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर केहि दिनदेखि सृजना भएको विवाद ले चरम सिमा नाघेको छ । स्थानिय नेता तथा बुद्धिजीवीले मेयर श्रवण यादवको राहत वितरणमा मोनोपोली भएको आरोप लगाएका छन । असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरि मेयर यादवको काखा र पाखा गर्ने मनोबिज्ञानको पर्दाफास गरेका छन । स्थानिय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् । मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् । यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि […]

न्यूजमधेश सम्बादाता सिरहा,२६ चैत्र । मधेश ईन्जिनियर्स एसोसिएसनको सिरहा जिल्ला कार्यसमिति मंगलबार गठन भएको छ ! विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै मंगरबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठडन गरिएको हो । ईन्जिनियर तेजनारायण यादवको नेतृत्वमा ४६ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा जिल्ला कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय […]

मनोज बनैता, लहान, २६ चैत । कोरोना कहर को कारणले मुस्लिम समुदायले बिहिवार परेका शबे बरात पर्व घरमै मनाउने भएका छन् । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले प्रेस बिज्ञप्ती जारी गर्दै उक्त निर्णय गरेका हुन । वहाँ द्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ कि मुस्लिम समुदायलाई यसपालि मस्जिद र कब्रीस्तानमा  नगई घरमै बसेर इबादत […]

जब म कम्युनिस्ट इतिहासलाई सम्झन्छु र मनमनै विश्लेषण गर्दछु। बेखबर र ओझेलमा पारिएका नेताको रूपमा देख्छु स्व. कमरेड जीवराज आश्रीत ज्युलाई।तत्कालीन मालेका महासचिव जननेता क.मदनकुमार भण्डारी संगै त्रीशुलीमा मारिएका नेता तत्कालीन मालेका संगठन विभाग प्रमुख स्व. क.जीवराज आश्रीतको नाम पूर्व एमाले खेमाले उच्चारण गरेको कहिल्यै पनि  सुनिएन।बरु बारबार मदनको नाम र जबजको बजार चलाउन एमाले […]