०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

जनमत पार्टीले मनाए होली

मनोज मोरबैता जनकपुरधाम,२५ फाल्गुण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले आइतबार होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आइतबार जनमत पार्टी महोत्तरी संयोजक विरेन्द्र मण्डलको अध्यक्षता जिल्ला पार्टी कार्यलय जलेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज संजय यादवको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२२ फाल्गुण।कपिलवस्तुमा गएको राती ६ ओटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । बुधवार राती पौने १ बजे उक्त घटना भएको हो । ना १ क ९०६९,बा २ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२० फाल्गुण। समाजवादी पार्टीको तर्फबाट धनुषाको जनकनन्दनी गाउंपालिका मेयर प्रत्यासी रहेका दिपिनदेव यादवले पार्टी परित्याग नगर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो फेसबुक ह्याक गरी ’पार्टी परित्याग गर्ने’ भन्ने गलत सन्देश लेखेपछि चिन्तित बनेको बताएका हुन् । उनले भने, ’म समाजवादीमा पार्टी छु । सधै रहनेछु ।’ पार्टीप्रति केहि आन्तरिक कारणले असन्तुष्ट रहेका […]

मनोज मोरबैता काठमाडौ,१९ फाल्गुण। राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको डा सीके राउतको दावी रहेको छ। सोमबार काठमाडौमा आयोजित विद्यार्थीसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा सीके राउतले भने राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको छ। वर्तमान जनप्रतिनिधि शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको आरोप लगाएका […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१९ फाल्गुण।भूमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालको नेतृत्वमा महोत्तरीको गौशलास्थित निगौल गाई गौशालाको जग्गामा निर्माण गरिएको घर भत्काउन शुरु गरिएको छ । आईतबार मन्त्री अर्याल आएपछि उनकै सामुन्नेमा घर भत्काइएको हो । यहाँ निर्माण गरिएको ३० घर मध्ये ३ घरमा मात्रै सुकुम्बासी देखिएको सरकारको दावी छ । सरकारले सुकुम्बासीभन्दा पनि […]

कृष्ण यादव कपिलवस्तु ,१९ फाल्गुण। कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका काे वाड नं ८ कजरहवा मा भएको छ। श्रिङ्गरा देखि कजरहवा तर्फ जाँदै गरेको माेटरसाइकलबाट पैदल यात्री अन्दाजी ३५ बर्षीय जीत बहादुर पासी काे हात भाचिएकाे छ। घाइते महाराजगन्ज नगरपालिका वार्ड न ५ श्रीङ्गरा गाउका हुन ।माेटर साइकल चालक प्रवेज मुसलमान अन्दाजी २० बर्षकाे रहेको र कजरहवा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ फाल्गुण। भगवान राम र सिताले त्रेतायुगमा रंग दलेर होली खेलेको स्मरण गर्दै आईतबार हजारौंले एकसाथ होली खेलेका छन् । नेपाल र भारतका बासिन्दाहरु एकसाथ मिलेर एकले अर्कालाई रंग तथा अबीर दले । महोत्तरीको भंगहा नगरपालिकास्थित मिथिलाकै प्रसिद्व ‘कंचन वन’ मा सामूहिक होली खेलिएको छ । यहाँ होली खेलिएसँगै मिथिला क्षेत्रमा औपचारिक रुपमा […]

न्यूजमधेश सम्बादाता बीरगंज,१७ फाल्गुण। बीरगंजमा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको शालिक निर्माण गरिने भएको छ । घण्टाघरस्थित विपी उद्यान मधेशी शहीद पार्कमा शहीदको शालिक निर्माण गरिने भएको हो । चालू आर्थिक वर्ष २०७६÷७७ भित्रै शालिक निर्माण गरिने लक्ष्य लिइएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रतिनिधी सभा सदस्य प्रदीप यादव र महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले […]