०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

सिरहामा : ५ हजार घुससहित प्रहरी जवान पक्राउ

राजेन्द्र महतो लहान,८ माघ।सिरहा जिल्लाको सुखिपुर नगरपालिका दहिपौडीबाट अख्तियार टोलीले एक प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत रहेको प्रहरी जवान राजकुमार यादब ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। पक्राउ परेका जवान भारतबाट समान ल्याउन सेटिङ्ग मिलाई दिन्छु भन्दै व्यपारीबाट रकम असुलदै गरेको अवस्थामा यादबलाई पक्राउ गरेको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ माघ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन्। ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले २० वर्ष मुनिका छोरीलाई विहे गरी मृत्युको मुखमा नपुर्‍याउन आग्रह गरेका […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु, ७ माघ। मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जाेड दिएका छन । तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० काे उदघाेष गर्दै १३ अाैं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुकाे प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी अाफै लाग्नु पर्ने भिजिट मधेश संस्थाका राष्ट्रिय संयाेजक अाेम प्रकाश सर्राफकाे […]

न्यूजमधेश सम्बादाता विराटनगर,७ माघ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताएकाछन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै सो कुरा बताएका हुन् । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र […]

न्यूजमधेश सम्बादाता राजविराज,६माघ।विभिन्न पार्टी परित्याग गरि राजविराजमा आयोजित एक कार्यक्रम बिच डेढ दर्जन भन्दा बढी राजनितिकर्मीहरुले डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । राजविराजको दासधर्मशालाको सभाहलमा जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा सोमबार आयोजना गरिएको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न मधेसी जनतालाई आग्रह गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चोकमा मधेस आन्दोलनको प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनमत पार्टीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले मधेसी नेताहरु गद्दा बनेको बताए । उनले मधेसी नेता स्वार्थमा […]

न्यूजमधेश सम्वादाता रौतहट,६ माघ।रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ९ डुमरीयामा अवस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रीजको क्रसिङ्ग सिजन २०७६÷०७७ शुरु भए देखि नै उँखु किसनाको भक्तानी प्रत्येक १५ दिनमा किसानको बैंक खातामा नै पठाई दिएकाले उँखु किसान हर्षित भएका छन् । रौतहटको डुमरियामा निजी लगानीमा संचालनमा आएको बाबा बैजुनाथ सुगर मिल्सले उखु किसानको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६ माघ।अवैद्य खोला उत्खनन्को बिरोध गर्दा मारिएका धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलिप महतोको स्मरण गर्दै आईतबार मिथिला नगरपालिकाको ढल्केबरमा कवी गोष्ठीको आयोजना गरिएको छ । कार्यक्रममा कवीहरुले आफ्नो साहित्यिक रचना मार्फत् हत्याको बिरोध, हत्यारालाई कार्वाही र दिलिपलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने बताएका छन् । पिछ्डा वर्ग समाज (ओबिसी) ले ‘यूवा अभियन्ताको जीन्दगानी […]