०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

महोत्तरीमा दाइजो मुक्त बिबाह सु-सम्पन्न

शम्भु पण्डित जनकपुरधाम,२३ मंसिर।महोत्तरीमा दाईजो मुक्त बिबाह सम्पन्न भएको छ । महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ४ बनरा थारुटाेल बसने मकसुदन मिश्रा काे छाेरा २६ बर्षिय पप्पु मिश्राले महोत्तरी जिल्लाको गाैशला नगरपालिका वडा न ६ फुलकाहामा बस्ने लालबाबु झा की छोरी पुजा झा संग दहेज मुक्त बिबाह मंसिर २३ गते सु-सम्पन्न भएको हो । […]

न्यूजमधेश समाचारदाता सुर्खेत,२३ मंसिर।राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखा गठन गरिएको छ। दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माको उपस्थितिमा सोमबार वीरेन्द्रनगरमा दलित पत्रकारहरुको जिल्ला भेला गरि जगतदल जनाला विकको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा संजीव बराल, सचिवमा गोविन्द विश्वकर्मा , सह–सचिवमा निरु विश्वकर्मा , कोषाध्यक्षमा यमुना […]

न्यूजमधेश समाचारदाता फिन्ल्यान्ड , २३ मंसिर।फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्। पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम , २३ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यालय को भित्तामा भ्रस्टाचार बिरोधी स्लोगन टांसेर मात्र भ्रस्टाचार उल्मुलन हुन नसक्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास कार्यालयले भ्रष्टाचार विरुद्ध को अन्तर्राष्ट्रिय दिबसको अवसरमा महोत्तरी को बर्दिवासमा आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा […]

धीरज कोरी कपिलवस्तु , २३ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ स्थित कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। सोमबार विहान पश्चिमबाट बुटवल तर्फ जादै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको हो। दुर्घटनामा परि ग्लोबल आइ […]

फिरोज शेख लहान,२३ मंसिर।सिरहाको लहानमा एक कार्यक्रमका बीच एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण गरिएको छ। लहान नगरपालिका वडा नम्बर ५ खुट्टी खोला किनारको बलुवा टोलमा झुपडी बनाएर बसोवास गर्दै आएका पाँच डोम परिवारलाई पाँच वटा घर हस्तान्तरण गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत “तराई मधेस समृद्धि कार्यक्रमको ९० लाख र […]

संतोष रन्जितकार वीरगंज, २३ मंसिर ।मेयर कल्याणकारी कोषद्धारा आइतबार छपकैयामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र माट्रिका आइ फाउण्डेशनको सहयोगमा वीरगंज महानगरपालिका वडा नं. १ बजार छपकैयामा रहेको पंडित रामदेनी तिवारी स्कुल परिसरमा सो शिविरको आयोजना गरिएको हो । उक्त शिविरको वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले उद्घाटन […]

मुकेश यादव लहान, २३ मंसिर । प्रदेश नम्बर २ सिरहामा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले तस्करहरु खुशियाली मनाउँन थालेका छन् । डिएसपी रिजाल आएपछि सात महिनादेखि सिमाक्षेत्रमा हुने तस्करी तथा अवैद्य कारोबार बन्द भएको छ । तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउलगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको […]