२४ पुष २०८१, बिहिबार
09-01-2025 , Thu
×

प्रमुख समाचार

शिक्षाको बिकाश भएपछि अरु क्षेत्रको बिकाशमा समय नलाग्ने:सांसद कर्ण

न्यूज मधेश,पर्सा।नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले आज श्री नेपाल रास्ट्रीय आधारभुत बिधालय शिलान्यास गर्नुभएको हो । तीन कोठे भवन रहेको बिधालय को उद्घाटन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि […]

न्यूज मधेश,वीरगञ्ज।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन वीरगंजको मुनलाईट मावि मा किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुनलाईट माविका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष प्रदिप चौरासिया, बिशेष अतिथिमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको […]

न्यूज मधेश,सर्लाही। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशवादीको नाउँमा सबै पार्टी भोट लिएर नातावादको राजनीति गरेको बताएका छन् । आगामी मँसिर १४ गते हुन लागेको उप चुनाव २०७६ अन्तर्गत भइरहेको निर्वाचनको लागि बुधबार सर्लाहीको हरिपुर्वामा चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले नेकपा, राजपा, समाजवादी पार्टी, नेपाली काँग्रेस जस्ता पार्टीहरु नातावाद र जातीवादमै सिमित […]

काशीराम शर्मा,बाँके।बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ […]

न्यूज मधेश,सप्तरी।जिल्लाको बोदेबरसाईन नगरपालिका १ दभारी गाउँबाट प्रहरीले झण्डै एक सय पचास गाँजाको बोट नष्ट गरेका छ्न । ईलाका प्रहरी कार्यालय कडरबोनाका मातहतमा रहेका प्रहरी चौकी सिस्वाबेल्हीबाट प्रसनि दिपेन्द्र कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले सो परिणामको गाँजाको बोट मंगलबार नष्ट गरीएका हुन । गोप्य सुचनाको आधारमा बोदेबरसाईन नगरपालिका वडा नं.१ दभारी टोल स्थित खेत […]

मनोज बनैता,लहान।धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको […]

न्यूज मधेश,नयाँ दिल्ली।भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार विहानको समयमा दुर्घटना भएको […]

न्यूज मधेश,काठमाडौँ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् । प्रतिष्ठानले आज आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए । मन्त्री पण्डितले स्थानीय तहमा […]