०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

न्यूज मधेश,बारा।किर्ते मुद्दाका फरार अभियुक्त बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं.१ बस्ने अमेरिका चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बाराको जिल्ला अदालतले किर्ते मुद्दामा एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई […]

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बनेका छन् । मुख्यमन्त्री लालबाबु राउतले सोनललाई फोन गरेर कार्यबाहक मुख्यमन्त्रीको जिम्मेबारी दिएका हुन् । बुधबार एन्टाको कार्यक्रममा सहभागि हुन अमेरिका उड्नु अघि मुख्यमन्त्री राउतले मन्त्री सोनलालाई कार्यबाहको जिम्मेबारी दिएको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए । ‘बरिष्ठताको हिँसाबले मुख्यमन्त्री […]

न्यूज मधेश,पर्सा।नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका वडा नं.२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ […]

न्यूज मधेश,महोत्तरी।जलेश्वर नगरपालिका वडा.४ निवासी २० वर्षीय रवि पासवान नेपाली नागरिक हुन् । तर, उनले नेपाली नागरिकता पाउन सकेका छैनन् । नेपालमै जन्मे हुर्केका उनले नेपालमै दश कक्षासम्म पढेका छन् । नागरिकता नबन्दा त्यसमाथि बढ्न मन नलागेको उनको भनाइ छ । नेपालमा रोजगारी नपाएपछि हाल उनी भारतको दिल्लीमा मजदुरी गरेर बसेका छन् । रविकी आमासँग नेपालकै वंशज नागरिकता छ । तर, […]

न्यूज मधेश,महोत्तरी।निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएका छन। गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका वडा नं.५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले जानकारी दिएको छ। उम्मेदवार […]

प्रतिमा कुमाल,चितवन।देवज्योती निम्न माध्यमिक विद्यालय व्यवस्थापक समितिका अध्यक्ष विष्णु कुमार शर्माले देवज्योतीलाई दलीत समुदायको विद्यालय हो भन्दा फरक नपर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका ६ देवनगरमा रहेको यस विद्यालयमा १ सय ८० विध्यार्थी रहेकोमा एक जनामात्र ब्राहमण परिवारका रहेका छन् । जो सोही विद्यालयका अंग्रेजी विषयका शिक्षक गोविन्द न्यौपानेका छोरा रहेको अध्यक्ष शर्माले बताउनु […]

न्यूज मधेश,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज (बुधबार) अमेरिका प्रस्थान गर्दैछन्। एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) कोे साधारणसभामा भाग लिन प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहित उनी अपराह्न ३ बजे अमेरिकाका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा मंगलबार नै काठमाडौं पुगिसकेका छन्। एन्टा अमेरिकामा बस्ने मधेसी […]

न्यूज मधेश,जलेश्वर।महोत्तरी जिल्लाको पिपरा गाउपालिका अध्यक्ष पदका लागी डा सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार घोषणा गरेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षका लागि जनमत पार्टीले अञ्जली देवी मण्डललाई उम्मेदवार बनाएको हो । डा.राउतले जनमतको चुनाव चिन्ह लाउडस्पिकर (हर्न) छापमा मतदान गरी मण्डललाई विजयी बनाउन सामाजिक सञ्जालबाट आह्वान गरेका छन् । […]