०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

देशमा तेस्रो शक्तिको रुपमा स्थापित हुन मधेशवादी पार्टीहरुलाई एक हुनु पर्छ: नेता महतो

जनकपुरधाम।राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले देशमा तेस्रो शक्तिको रुपमा स्थापित हुन मधेशवादी पार्टीहरुलाई एक हुन जरुरी रहेको बताए। बुधवार शुभकामना अदान प्रदान तथा संसदीय क्षेत्र सम्पर्क कार्यलय उदघाटन समारोह पछि संचारकर्मीसंग कुरा गर्दै नेता महतोले भने देशमा नेकपा र कांग्रेसपछि तेश्रो […]

सोलिन्द्र चौधरी , महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दस नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका […]

जनकपुरधाम । जनकपुरमा गोलि प्रहारबाट एक ठिकदारको घटना स्थलमै मृत्यु भएको छ। जनकपुरधाम उपमहानगपालिका १४ मा अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो। जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको […]

काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक […]

खाँदबारी । सङ्खुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका वडा नं.१ का राजकुमार राईलाई पक्राउ गरिएको हो । राईलाई रु ५८ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए । उनले सदरमुकाम खाँदबारीमा सेनाको जवानका लागि प्रतिस्पर्धा गर्दै […]

संजय साह,जनकपुरधाम।संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेकपा पार्टीलाई शक्तिशाली भएको देखेर विभिन्न प्रतिक्रियावादी शक्तिहरु विभिन्न षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । धनुषाको मिथिला विहारी नगरपालिकाको सदरमुकाम तारापट्टी सिरसियामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेकपाको शतिm देखेर अतालिएकाहरु अध्यक्षद्वय केपि शर्मा ओली र प्रचण्ड बिच झगडा लगाउने काम […]

जनकपुरधाम। जनमत पार्टी (जपा)का धनुषा जिल्ला समन्वय समिति बैठकसंगै पार्टी कार्यलय उदघाटन गर्ने भएको छ। जपा धनुषा जिल्ला समन्वय समितिको बैठक संगै कार्यलय उदघाटन हुने जपाका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी दिए। कार्तिक ७ गते बिहिवार दिनको ११ बजे जनकपुरको रामनन्द चौकस्थित पार्टी कार्यालय उदघाटन गर्नका लागी प्रमुख अतिथिका रुपमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा […]

रौतहट । धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्। गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी […]