०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

मधेश आन्दोलनका सहिद परिवार र घाइतेहरुलाई मुख्यमन्त्री राउतले गरे अपमान

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका घाइते तथा सहिद परिवराहरुलाई अपमान गरेका छन् । मधेश आन्दोलनकै जगमा मधेशवादी दलले जनमत पाएपछि अहिले मुख्यमन्त्री बनेका राउतले सहिद परिवार तथा घाइतेहरुलाई भेटन समय दिएर भेटन नदिइ अपमान गरेका हुन् । मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पुरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका […]

न्यूजमधेश समाचारदाता,राजबिराज । सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर २ मा बिहिवार आगलागी भएको छ । बिहिवार दिउँसो २ बजे कंचनरुप नगरपालिका २ का भोलि साहको घरमा आग्लागी हुँदा अन्दाजी ४ लाखको क्षति भएको हो । अचानक घरमा आगो आगोलाग्दा घर जल्नुका साथै घरमा रहेको सरसरमान,अन्नपात,कपडा ,काठपात,भाडा कुडा जलेर नष्ट भएको साहले बताए । यता आगो […]

न्यूजमधेश समचारदाता,उदयपुर । आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गएको रहस्य खुलेको छ। एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले बीहीबार हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन्। ‘उदयपुरको त्रियुगा नगरपालिका […]

न्यूजमधेश समाचारदाता,जनकपुरधाम। धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको मृत्यु र एक गम्भीर घाइते भएका छ्न। धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं.४ स्थित रहेको के.एस.एस.बी उच्च मा.वि.खजुरीको बालाबिकास कक्षाको जीर्ण भवनको पर्खाल भत्किँदा च्यापिएर ७ वर्षीय सँसना सदाको ज्यान गएको हो । जनकनन्दिनी गाउँपालिका ४ बस्ने राजकुमार सदाकी छोरी चंच्लाको शरीरमाथि नै पर्खाल खस्दा उनको […]

न्यूजमधेश समाचारदाता,खजुरी ।धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नंं ४ स्थित रहेको के.एस.एस.बि. उच्च मावि खजुरीको भवनको पर्खाल भत्किंदा एक जना विद्यार्थीको मृत्यु भएको छ। त्यसमा च्यापिएर एक बालिका गम्भिर घाईते भएकी हुन् । विद्यालयमा पढन गएकी ती बालिका पढदै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर तत्कालै मृत्यू भएको प्रत्यक्षदर्शीहरुले बताएपनि चिकित्सक र प्रहरीले त्यसलाई भने पुष्टि गरेको […]

न्यूजमधेश समाचारदाता,महोत्तरी। मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत एकै दिन महोत्तरी जिल्ला को चार बिद्यालयमा साइकल बितरन कार्यक्रम सम्पन्न भएकोे छ । मुख्यमन्त्री लालबाबु राउत को उपस्थिति मा चारवटै बिद्यालयमा साइकल बितरन गरिएको हो । महोत्तरी पिपरा गापा स्थित श्री मा वि सहोडबा मा ३३ , राम नारायण अयोध्या मा बि पिपरा मा ९५, […]

न्यूजमधेश समाचारदाता,काठमाडौं । एसिड पिडित मुस्कान खातुन बुधबार ४० दिनको पिडा भुल्दै मुस्कुराएकी छिन् । कारण थियो पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव पिडा दिएका पिडकलाई भइरहेको कारवाही बारे जानकारी गराउदाँ उनी एकछिन पिडाबाट राहत पाएको महशुस गरेको मुस्कानकी आमा सहनाज खातुनले बताए। सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सोमेन्द्र सिंह राठौरसंग […]

अमिस महरा, जनकपुरधाम ।धनुषाको सबैलामा दशैंको शुभ पावन अवसरमा आयोजित जिल्लास्तरीय खुल्ला क्रीकेटमा गौरिपुर टीमले बिजय हासिल गरेको छ। प्रत्येक बर्षझैं यस बर्ष पनि क्रीकेट खेललाइ निरन्तरता दिदै जिल्लाको सवैला नगरपालिकाको सवैलामा आदर्श क्रीकेट टीमले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला क्रीकेटमा आयोजक टीमलाइ पछि छोड्दै गौरिपुरले जित हासिल गरेको छ। बुधबार सहिद मैदानमा टस जितेर […]