०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

रौतहटमा एक युवक माथी गोलि प्रहार गरि हत्या

न्यूजमधेश समाचारदाता, गौर । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं ६ स्थित एक युवक माथि गोलि प्रहार भएको छ । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जैयनगर तर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवक माथि गोलि प्रहार गरि हत्या भएको हो । अज्ञात समूहले नाम नखुलेको अन्दाजी २६बर्ष को पुरुषलाई आईतवार बेलुका […]

राजबिराज । मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट चम्केका गायक रविराज साहलाई राजबिराजमा भव्य स्वागत तथा सम्मान गरिएको छ । मिथिला साहित्य कला प्रतिष्ठानद्वारा लोकस्टार प्रतियोगी रविराज साहलाई सप्तरीको राजबिराजमा शनिबार सम्मानित गरेका हुन । राजबिराजको पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र एवम् गम्छासहित सम्मान गरिएको छ । यसैगरी लोकस्टारको […]

जनकपुरधाम।समाजवादी पार्टिका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं२ को सासंद उमाशंकर अरगडियाले जिल्लाको पूर्वी ग्रामिण कमला नगरपालिका वडा नं ६ मा हाल सम्म स्वास्थ्य चौकी नरहेकाले स्थानियहरुलाई प्रथमिक उपचारका लागि अन्त जानु पर्ने बाध्यता अन्त्य हुने भएको छ । कमला बचत तथा ऋण सहकारी संस्था लि. कमला नगरपालिका वडा नं.६ धनुषाको वार्षिक साधारण सभा सम्पन्न […]

बिरगंज । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्म हे.क्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधिसहित एक युवकलाई पक्राउ गरेको छ । पर्साको बीरगंज महानगरपालिका वडा नं.१६ भन्सार मुलगेट अगाडि सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडि आउदै गरेको युवक […]

गोविन्द ठाकुर , जनकपुर । समाधान (सोलुसन) समाजको जनकपुर शाखाद्वरा जनकपुर -१६ कपिलेश्वरको महादेव मन्दिरको प्राङनमा छाला दान, आँखा दानको सन्दर्भमा जनचेतना मुलक कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संस्थाको जनकपुर शाखाका अध्यक्ष दिलिप कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव रहेको थियोे […]

महोत्तरी । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् । शुक्रबार सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको हो । महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउदै गरेका चार […]

विरगंज । विरगंजस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको ओम साइ ड्रीकिङ उधोगमा भिषण आगलागी भएको छ । वीरगन्ज महानगर पालिका वडा नम्बर १० पानी ट्याकी नजदिक रहेको संचालक प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा आगलागी भएको हो । बिहान ८ बजेदेखि लागेको आगो ३ घण्टा पछि वीरगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र […]

सिरहा । सडक दुर्घटना बढ्न थालेपछि सिरहाका सडकमा चेकजाँचमा कडाइ गरिएको छ। जिल्ला ट्राफिक प्रहरी पोष्ट लहानको टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१ सिङ्ग्राहीमा रोकेर सुरक्षा तथा दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा संचालन थालिएको हो । राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम […]