०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

सुदुर पश्चिम प्रदेशका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

काठमाडौं। सुदुर पश्चिम प्रदेशका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन।मंगलबार काठमाडौंको बानेश्वरस्थित रहेको पार्टीका केन्द्रिय कार्यलयमा एक कार्यक्रम बिच उनिहरु जनमत पार्टी प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा नेपाल कमासु समाजका केन्द्रिय अध्यक्ष भागिराम चौधरी ,मुक्त कमैया बरघर संजालका केन्द्रिय अध्यक्ष राम फल चौधरी ,मुक्त कमैया महिला विकास मंचकी केन्द्रिय अध्यक्ष कौशिला चौधरी , […]

जनकपुरधाम । नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जनमत पार्टीमा प्रवेश गरेका छन। मधेस प्रदेशका पर्सा जिल्ला निवासी पूर्व वरिष्ठ प्रहरी उपरीक्षक द्विवेदी आज काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयमा पुगेर पार्टी प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको छ। अध्यक्ष डा.राउतले पार्टीका […]

काठमाडौँ । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको […]

वीरगन्‍ज । वीरगन्‍ज नाकाबाट एक वर्षको अवधिमा २ सय ६० जनाको उद्धार भएको छ। माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो। उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेश प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन्। संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेश प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी […]

जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको […]

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा व्यापक अनियमितता भएको पाइएको छ । नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको मिलेमतोमा यहाँ बम्हलुट भएको पाइएको हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा वडा व्यवस्थापनका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र लेखा अधिकृत कामेश्वर […]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्ष कामेश्वर कापर, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी र ठेकेदारहरु मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैंसँग […]

जनकपुरधाम ।महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले प्रयोग गर्ने सवारीमा मध्यराति आगजनी गरिएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुखको निवास अगाडि राखिएको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । उपप्रमुख महतोले प्रयोग गर्ने प्रदेश २–०२–००१झ ०००५ नम्बरको गाडीमा आगजनि गरिएको प्रहरी निरीक्षक यादवले बताए । गाडीको […]