०८ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

प्रमुख समाचार

तेस्रो मधेश आन्दोलनको ४ वर्ष पूरा, निकु यादव,दिलिप यादव ,संजय चौधरीले आजकै दिन सहिद भए

जनकपुरधाम।तेस्रो मधेस आन्दोलनको आज चार बर्ष पुरा भएको छ । २०७२ साल भदौ २५ गते आजकै दिन जनकपुरधाममा तीन जनाले सहादत प्राप्त गरेका थिए । २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव,जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय […]

सुरेन्द्र कुमार कामती, सिरहा।चहलपहल भइरहने बरियारपट्टी चोक हुलाकी सडक विस्तारको क्रममा छ । सडक विस्तारले उठिवासको जोखिममा छन्, जिल्लास्थित बरियारपट्टी–३ का डोम (मल्लिक) समुदाय । सात घरपरिवारका ४० जना जातीय विभेद र छुवाछुतसँगै आवश्यक आधारभूत आवश्यकतादेखि कोसौँ टाढा छन् । शुद्ध खानेपानी र शौचालय अभावजस्ता समस्यासँग जुझ्दै आएका छन् उनीहरू । संघ, प्रदेश र स्थानीय सरकारले खानेपानी, सडकको नाममा […]

जनकपुरधाम । धनषाको गणेशमान चारनाथ नगरपालिकामा मेयर रामबाबु यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी भएको हो। मंगलबार विवाद भएपछि उपमेयर यादवले नगरपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन्। तर प्रहरीले कार्यालयमा तालाबन्दी गर्न रोक लगाएको स्थानीयले बताए ।तालाबन्दी गर्न खोज्दा प्रहरीसँग केहिबेर घम्साघम्सी समेत भएको भएको थियो । किसानका लागि बजेट […]

काठमाडौ ।आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा ३७ जिल्लाका १ सय ५४ वटा वडामा करिब साढे ४ लाख मतदाता रहेको निर्वाचन आयोगले बताए । निर्वाचन आयोगले १ सय ५४ वटा वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको जानकारी दिँदै यसमाथि दावी विरोध आह्वान गरेको छ । असोज १ गते हरेक […]

जनकपुरधाम । समाजिक सद्भावका लागि दाहा मेलाको आयोजना गरेको छ।मुसलमान समुदायले मनाउने दाहा मेला जनकपुरमा हिन्दुहरुले आयोजना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १३ कवर्ड हलको खेल मैदानमा सोमबारबाट मेला लागेको हो । मेलाको आयोजना स्थानीय राजकुमार साहको सल्लाहमा स्थानीयले गरेको जानकारी दिएको छ । मेला व्यवस्थापनको जिम्मेवारी वडाध्यक्ष शुभनारायण मण्डलले पाएका हुन् । मेला भव्य […]

राजविराज । सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा विहानदेखि रातीसम्म भीड लागेको हुन्छ । नेपालीहरु मत्रै नभई भारतीयहरुपनि ठूलो संख्यमा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् । राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका स्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक […]

काठमाडौ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना विद्यार्थी नेतालाई प्रहरीले बैतडीबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका नेता ध्वनी धामी र खगराज नेपाली रहेका छन्। दुवैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–६ धौलिढुंगास्थित लटिनाथ आधारभूत विद्यालयबाट नियन्त्रणमा लिएको जनाएको छ। विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले […]

सुमित मिश्र,जनकपुरधाम ।बैकटेश रामानुज संत्संग मन्दिर सुनसरी चतराको भवन निर्माणमा सहयोगको लागि मन्दिरले आग्रह गरेको छ । रोल २०५० सालमा स्थापना भएको मन्दिरको भवनको अवस्था नाजुक हुदै गएको छ । शिक्षा , स्वास्थ्य र साधनाको मुल उदेश्यका साथ खोलिएको मन्दिरको भवन निर्माण हुन नसक्दा उदेश्य अलपत्रमा परेको छ । संस्कृतमा उच्चशिक्षा , मठमन्दीरहरको पुजापाठ , […]