०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

मोटरसाइकल चोरी गरेका ३ जना युवक प्रहरी नियन्त्रणमा

रौतहट । मोटरसाइकल चोरी गरेको ३ जना युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ। रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ । चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको हो । साउन ३१ गते राती २ बजे वृन्दावन नपा–३ का […]

आतिश मिश्रा,जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको छ । प्रदेश प्रहरी कार्यालयमा आज आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागी निष्पक्ष अनुसन्धान हुनु पर्ने भएकोले कसैको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको हो । शान्ति सुरक्षा विना […]

जनकपुरधाम।गुणस्तरहिन काम गरेको भन्दै समाजिक संजालमा स्टेटश लेखेपछि एक युवकमाथि मरनासन्न गरि कुटपिट गरिएको छ । धनुषाको जनकनन्दनी गाउपालिका वार्ड नं ४ का २३ वर्षिय जयनाथ पण्डीतमाथि आइतवार साझमा गाउकै उपभोक्ता समितिका अध्यक्ष लगायतका १५ जनाका समुहले अचानक आक्रमण गरेर कुटपिट गरेपछि गम्भीर घाइते भएका छन । आइतवार नै जनकपुरधाम अंचल अस्पतालमा भर्ना गरिएका घाइते […]

काठमाडौं। समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएको छ । सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद यादवले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी गराएको छ । सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह […]

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको कमला नगरपालिकाको वाड कार्यालयमा लाखौको चोरी भएको छ । कमला नगरपालिकाको वार्ड न ४ साघारा स्थित वार्डको कार्यालयमा शनिवार अवेर राती लाखौ मुल्य वरावरको चोरी भएको हो । स्थानियका अनुसार निमार्णाधिन अवस्थामा रहेको सो कार्यालयमा रातीमा कोहि नभएको अवस्थामा चोरी गरेका हुन । सो वार्ड का वार्ड अध्यक्ष पल्टु कवारीका अनुसार कार्यालयमा रहेको […]

जनकपुरधाम।धनुषाको मिथिला नगरपालिका वडा नं. १ ढल्केवरस्थित रहेको दालमोठ फैक्ट्रीमा आगजनी भएको हो । आगलागीबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको हो ।महोत्तरीका अजित कुमार झाले संचालन गरेको उक्त दालमोठ फैक्ट्रीमा शनिवार साँझ अचानक आगलागी भएको थियो । आगलागीबाट फैक्ट्री भित्र रहेको सम्पूर्ण समानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव […]

काठमाडौ । मधेशमा प्रहरीले छाती र टाउकोमा गोली ठोकी रहंदा हाम्रो राष्ट्रिय मेडिया मात्र होइन लाखौं-लाख राष्ट्रवादी जमातहरूको कमेन्ट ट्रोल हुन्थियो यो भनेर कि प्रहरी माथी ढुंगामुढा गरेभने प्रहरीले गोली चलाउंदैन त् के माला लगाउंछ। अस्ति मात्र सर्लाहीमा एक बालकको मृत्यु भयो। परिवारजन्य र गांववासीको भिड़ सडकमा ओर्लिए न्यायको लागि, भिड शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए, […]

जनकपुरधाम। धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. २ स्थित रहेको पशुराम कुण्ड सरसफाइ महा अभियान अन्तर्गत ९२ औं शनिबार सरसफाइ गरि जनमत पार्टी धनुषाद्वारा वृक्षरोपण गरिएको छ। वृक्षरोपण कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादव, नेता उपेन्द्र रोहिता,राजेन्द्र यादव,दिपनारायण यादव,धनिक लाल कापर,संजय प्रधान,सरसफाइ अभियानी कृष्णा दास ,समाजसेवी देवनारायण मण्डल लगाइत दर्जनौं युवाको उपस्थिति रहेका थियो। […]