०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

नदिमा डुबेर एक किशोरीको मृत्यु

राजेन्द्र महतो,लहान।सिरहामा नदिमा डुबेर एक किशोरीको मृत्यु भएको छ।कल्याणपुर नगरपालिका वाड नं. ९ रुदलपुर स्थित रहेको घुर्मी नदिमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रास लाल महतो को १४ वर्षीय छोरी रुन्ची कुमारी महतोको घुर्मी नदिमा डुवेर मृत्यु भएको हो । छोरीको मृत्युले उनका परिवारजन शोकमा परेका छन […]

मुुकेश यादव, लहान ।सिरहाको औरही गाउपालिकामा दलित जनकल्याण युवा क्लव लाहनले बाढी पीडितलाइ विहिवार राहत वितरण गरेको छ। औरहि गाउँपालिका वडा नम्बर ५ ईलाका प्रहरी कार्यालय औरहिको हथा भित्र एकसनएड नेपालका सहयोगमा औरहि गाउँपालिको वडा नम्बर ५ र दलित जनकल्याण युवा क्लव लहानको सहकार्यमा वडा नम्बर ५ का बादि पिडित सुत्केरी गर्भपति ८० घर परिवार […]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं १ रेल्वे चौकीबाट हालै सरुवा भएका प्रहरी चौकी ईन्चर्ज राम जीवन प्रसाद कुर्मीले भानु चौक जस्तै जिरोमाईलको शान्ती सुरक्षा दिने प्रतिबद्धता जनाएका छन् । जनकपुर १ भानु चौकका यूवा, समाज, बुद्धिजीवी, ब्यापारीले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै ईन्चार्ज कुर्मीले अब जिरोमाईलबाट भयत्रास तथा अपराधीलाई कानूनी दायरामा ल्याउने बताए । […]

पर्वत । ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कुश्मा नगरपालिकाका एक वडा सदस्य पक्राउ परेको छ । कुश्मा नगरपालिका – ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरी पराजुली पक्राउ परेका हुन् । पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीमा उल्लेख छ । स्थानीय मिल नजिकै बालिकामाथि […]

मनोज बनैता, सिरहा । दुर्घटनामा परी सिरहाको लाहानमा एकको मृत्यु भएको छ । लाहान स्थित पुर्व-पश्चिम राजमार्गमा मोटरसाइकल क्रेनमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो। पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको को.१ क २४१७ नम्बरको क्रेनमा सोही दिशाबाट आउदै गरेको स.२ प. १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट ठाेकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक लहान […]

सिबेन्द्र रोहिता,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वाड नं .२ स्थित रहेको वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा रहेका २ जनाले राउतमाथि छुरा प्रहार गरी फरार भएको हो । छुरा प्रहारबाट राउत गम्भिर घाइते भएका छन् । उनलाई प्रहरी र स्थानीयले अहिले उपचारका लागि काव्य होस्पिटल लगिएको छ । राउत […]

जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वाड नं.२४ बसहिया स्थित रहेको ६ लेन सडकको ३० मिटरको दुरिमा बाढीले भत्किएपछि यातायात अवरुद्ध भएको छ । जटहीदेखि जनकपुर जोड्ने ६ लेनको पक्की सडक असार २७ गते दूधमती नदीमा आएको बाढीले बगाएपछि यातायात अवरुद्ध बनेको हो । दैनिक हजारौं सवारीसाधन आवतजावत हुने सडक बाढीले बगाए पनि मर्मतका लागि स्थानीय […]

कमल मण्डल , राजविराज । सप्तरीको खडक नगरपालिका स्थित सुरु गरेको सर्प दन्शको उपचार केन्द्रलाई प्रदेश सभा सदस्य सहितको टोलिले निरिक्षण गरेको छ । सप्तरी जिल्ला लगायत मधेशमा सर्पको टोकाईको घटना बढ्दै गएपछि उक्त टोलिले नेपाली सेनाद्वारा खडक नगरपालिका ७ कल्याणपुरमा हालै संचालनमा आएको उपचार केन्द्रको निरीक्षन गरेको हो । प्रदेश सभाका सदस्य रुबि कर्ण […]