०६ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

प्रमुख समाचार

सप्तरीमा सफलतापुर्बक सर्पदन्शको उपचार हुँदै

कमल मण्डल , राजविराज । सप्तरीको खडक नगरपालिका स्थित सुरु गरेको सर्प दन्शको उपचार केन्द्रलाई प्रदेश सभा सदस्य सहितको टोलिले निरिक्षण गरेको छ । सप्तरी जिल्ला लगायत मधेशमा सर्पको टोकाईको घटना बढ्दै गएपछि उक्त टोलिले नेपाली सेनाद्वारा खडक नगरपालिका ७ कल्याणपुरमा हालै संचालनमा आएको उपचार केन्द्रको निरीक्षन गरेको हो । प्रदेश सभाका सदस्य रुबि कर्ण […]

जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा मधुश्रावनी मनाइ रहेकी महिलाहरुलाई सोमबार सम्मान गरिएको छ । सोमबार जानकी मन्दिरको प्राङ्गनमा आयोजित सम्मान समारोहमा ८३ जना व्रतालुहरुलाई मैथिल ब्राह्मण महासभाले सम्मान गरेको हो । सम्मानको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता कुमारी मिश्रले सम्पूर्ण ब्रतालुहरुलाई चुनरी ओडाएर सम्मान गरेकी थिईन् । सम्मान सम्मारोहको अवसरमा नवविहिताहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।साउन […]

मनोज बनैता,सिरहा। सिरहाको मालपोत कार्यालय बाट एक नायब सुब्बा र एक लेखनदास सहित दुईजना घुस लिदा लिदै पक्राउ परेका छन । बिशेष सूचनाको आधारमा बर्दीबास बाट खटिएका अख्तियारको टोलीले छ्ड्के जाँच गर्दा सिरहा मालपोत कार्यालय मा कार्यरत ४२ वर्षिय नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी ब्यवसाय गर्ने ५० वर्षिय राजवंसी चौधरी लाई रु. […]

सिरहा।प्रदेश २ का उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा आइतबार सिरहका १३ जना अपाङ्गलाई ह्वीलचेयर वितरण गरेका छन। सिरहा जिल्लाको निर्वाचन क्षेत्र न.४ (ख ) बाट मण्डलले निर्वाचित भएका क्षेत्रका १३ जना अपाङ्गलाई आईतवार ह्वीलचेयर वितरण गरेका । ह्वीलचेयर वितरण गर्दै उनले समाजमा अहिले पनि अपाङ्गलाईलाई हेपाहा दृष्टिकोणले हेर्ने परिपार्टी कायमै रहेकाले […]

सोलिन्द्र चौधरी , जनकपुरधाम। मधेशमा बाढीको कारणले धान विउको हाहाकार मच्चिएको छ। केही दिन अगाडि बाढी आएको कारणले तराई मधेशका जिल्लाहरुमा धानको बीउ नष्ट भएको छ। उक्त बाढिको पानीले मधेशका किसानहरुलाई ठूलो क्षती भएको धनुषाको कमला नगरपालिका वाड न ४ का किसान मन्जुर मियाले भने सरकार मात्र कर लिनको लागि मात्र रहेको बताएको छ। बाढीले […]

जनकपुरधाम। प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार बाढी प्रभावित क्षेत्रमा आईतवारबाट राहत वितरण कार्य शुरु गरेको छ । साउनको पहिलो सत्ता लगातार वर्षाको कारण आएको बाढीबाट सबभन्दा बढी महोत्तरी जिल्ला प्रभावित भएको थियो । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवारबाट राहत वितरण कार्य शुरु भएको हो । महोत्तरीको […]

जनकपुरधाम।धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वाड न -७ स्थित रहेको क्षिरेश्वरनाथ मन्दिरलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकता दिदै आज सरसफाइ गरिएको छ। आइतबार गंगोत्री ई.बो.स्कुल र ईलाका प्रहरी कार्यलय महेन्द्रनगरको सहकार्यमा क्षिरेश्वरनाथ मन्दिर तथा मन्दिरको प्राङ्गणमा सरसफाइ गरिएको छ। उक्त कार्यक्रममा स्कुलको प्राध्यापक ,ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक अमित कुमार दाहाल लगाइत ५० जना विद्यार्थी तथा […]

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षरोपण रोप्न अभियानलाई सार्थक बनाएर रुपन्देही ४० हजार विरुवा लगाइसकेको छ। ‘घर घर जाऔं, विरुवा लगाऔं, पर्यावरण बचाऔं’ भन्ने नाराका साथ साउन १ गते देखि रुपन्देहीमा थाल्नी गरेको अभियान अन्तर्गत हाल सम्म ४० हजार विरुवा रोपिएका जनमत पार्टी रुपन्देहीका युवा नेता संजय कुमार मिश्रले […]