०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

धनुषामा विभिन्न पार्टीका सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमतमा प्रवेश

जनकपुरधाम ।धनुषामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। मंगलबार जनमत पार्टी धनुषाले महेन्द्रनगरमा आयोजना गरेको वृहत्  पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका पाँच सय भन्दा बढि नेताकार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा नेपाल समाजवादी पार्टी (नेसपा) का धनुषा जिल्ला अध्यक्ष पवन मण्डलको नेतृत्वमा नेसपाका जिल्ला कार्यसमिति ,केन्द्रिय सदस्य […]

जनकपुरधाम । हत्या अभियोगमा दोषी ठहरिएका मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीले उनलाई राजविराजबाट पक्राउ गरेर अदालतमा बुझाएको हो । यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले […]

जनकपुरधाम । धनुषामा एक दलित समुदायकी आमा छोरालाई निर्घात कुटपीट गरि ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ । सबैला नगरपालिका–३ कि कोशिल्या देवी दास र २१ वर्षीय भरोषी दासलाई निर्घात कुटपीट गरि घाइते बनाइको हो । कोशिल्या र भरोसी आमा–छोरा हुन् । घाइतेहरूको उपचार जनकपुरस्थित गोल्डेन अस्पतालमा भइरहेको छ । लोसपाका नेता रामचन्द्र जयसवाल […]

रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज रौतहटको सदरमुकाम गौर आउन लागेका छन् । रौतहटको गौरस्थित राम जानकी धर्मशालामा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउत आउन लागेका हुन। जनमत पार्टी रौतहटले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रम विहान ११:३० बजेदेखि सुरु हुने जनमत पार्टीका युवा नेता संजय यादवले […]

लहान । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन आग्रह गरेका छ्न । १६ औँ पुस्तकालय दिवसका अवसरमा सिर्जना सामुदायिक पुस्तकालय, लहान–११, पडरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो । सुगम रहेको मधेश प्रदेशमा अहिले पनि निरक्षर रहेकाले सबैलाई साक्षर बनाउन मधेश सरकारले आर्थिक […]

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवारमा आगो लगाई दिने धम्की दिएका छन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति जनाउँदै उनले भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने आगो लगाई दिने बताएका हुन् । ‘चोर सरकार’ भन्दै उनले आक्रोश पोखेका छन् ।

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई […]

काठमाडौ । सरकारले एकै साथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा ५२ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । […]