०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

लोसपाका केन्द्रिय सदस्य नेता सिंह जनमतमा प्रवेश

काठमाडौं ,२९ साउन।लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य विकाश सिंह आज जनमत पार्टी प्रवेश गरेका छ्न। सोमबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको केन्द्रिय कार्यलयमा एक कार्यक्रमबीच लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य विकास सिंहले जनमत पार्टी प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,नेता सिंहलाई पार्टीको सदस्य समेत […]

जनकपुरधाम ,२९ साउन । धनुषामा नेपाली कांग्रेस,नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरू जनमत पार्टिमा प्रवेश गरेका छन् । सोमबार जनमत पार्टीको जनकपुरधामस्थित रहेको सचिवालयमा एक कार्यक्रमबीच नेकपा एमाले हंसपुर नगरपालिका-८ का वडासचिव राकेश कुमार मण्डल,लोसपाका नेता शत्रुधन अधिकारी,नेपाली कांग्रेसका नेता लक्ष्मी कुमार यादव,मिथिला विहारी नगरपालिकाका युवा नेता श्यामकुमार यादवलगाईत विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ता […]

काठमाडौँ ,२९ साउन। नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छन् । सोमवार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेकी उनले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताएकी हुन् । सञ्चारकर्मीमाझ […]

काठमाडौं,२९ साउन । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो । यसअघि पनि जनमत एक मन्त्रीसहित […]

सप्तरी,२९ साउन। कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्। सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ। बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्। आज […]

काठमाडौं,२९ साउन। जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदको शपथ खाँदै छिन्। राष्ट्रपतिको सचिवालयका अनुसार साहले अहिले बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने कार्यक्रम छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर […]

राजविराज,२९ साउन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले अपाङ्गता भएकाहरु प्रति राज्य पक्षले दायीत्व बोध गरी उनीहरुका समस्या समाधानमा तीन वटै तहका सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा एकै थलोमा आयोजना गरीएको बोद्धिक अपाङ्गता संघको प्रथम तथा बौद्धिक अपाङ्गताका अभिभावक संघ सप्तरीको सातौं साधारण सभाको […]

जनकपुरधाम ,२८ साउन। साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा रहेका छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका […]