०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

जनमतले बोलायो मधेश प्रदेश समितिको बैठक

जनकपुरधाम,११ साउन।समसामयिक विषय बस्तुमा छ्लफल तथा प्रशिक्षणको लागि जनमत पार्टीले मधेश प्रदेश समितीको बैठक बोलाएको छ। भोलि साउन १२ गते शुक्रबार बिहान ७ बजे बर्दिबासस्थित बर्दिबास रिसोर्टमा बैठक बोलाइएको जनमत पार्टी केन्द्रीय कार्यकारिणी समिती सदस्य सत्यनारायण मण्डलले जानकारी दिए। बैठकमा समसामयिक विषयमा छ्लफल,पार्टी सम्बन्धि प्रशिक्षणसहित अन्य विषय बस्तुमासमेत छ्लफल हुने नेता मण्डलले बताए ।बैठकमा जनमत […]

काठमाडौं । जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले रोजगारीका लागि विदेश गएर मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले भने, ‘वैदेशिक रोजगारीमा नेपाली जान्छन् । कारणबश मृत्यु हुन्छ । उनीहरूको शव सरकारले ल्याउन सक्दैन । राजदूत र दूतावास किन राख्ने ?’ जोर्डन र […]

जनकपुरधाम । राष्ट्रिय अनुसन्धान विभाग मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साह मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ । स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित […]

जनकपुरधाम,९ साउन।जनमत पार्टीले केन्द्रिय समितीको बैठक बोलाएको छ। जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादले विभिन्न समसामयिक विषयमा छ्लफल गर्नको लागि बैठक साउन १८ गतेको बिहिवार विहान ७ बजेको लागि बोलाएको जानकारी दिए। बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी व्याङक्वेटमा राखिएको जनमत पार्टीले जनाए ।बैठकमा पार्टीका केन्द्रिय कार्यकारिणी समिती,राजनैतिक समितीसहित सम्पुर्ण केन्द्रिय समितीको पदाधिकारी तथा सदस्यहरु सहभागी […]

लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने […]

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका अन्तर्गतको एक स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारीहरु कुर्सीमै सुतिरहेको भिडियो सार्वजनिक भएको छ । सबैला नगरपालिका वडा नं. ५ मा मखनाहामा अवस्थित स्वास्थ्य चौकीमा कर्मचारीहरु कार्यालय समयमा मस्त निन्द्रामा सुतिरहेको भिडियो बाहिरिएको हो । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मखनाहा स्वास्थ्य चौकीका इन्चार्ज (छैठौँ जनस्वास्थ्य निरीक्षक) […]

काठमाडौं । जनमत पार्टीबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई दुई दिने प्रशिक्षण आजदेखि सुरु भएको छ। काभ्रेपलाञ्चोकका धुलिखेलमा दुई दिने प्रशिक्षण चलिरहेको र अनुशिक्षण ‘मिसन २०८४’मा केन्द्रित रहेको पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए। ‘सांसदहरूलाई कार्यसम्पादनमा कसरी अब्बल बन्ने? नागरिकका गुनासा सम्बोधन कसरी गर्ने भनेर नै प्रशिक्षण केन्द्रित छ,’ उनले भने, ‘हामीले यसलाई संगठनात्मक […]

काठमाडौं,५ साउन। भन्सार जाँचपासबाटै एक सय किलो सुन बाहिरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायत पनि गृहमन्त्रीसँग छन् । भन्सारको सुरक्षा जाँचपास गर्ने […]