०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

व्यावसायिक पशुपालनमा युवाको आकर्षण

बाँके,१ साउन । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५ लिटर दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ […]

जनकपुरधाम,३० असार।पालिकाहरुको कार्य प्रगति विवरण बुझाउनको लागि जनमत पार्टी धनुषाले पालिका पर्यवेक्षकको बैठक बोलाएको छ। बैठक असार ३१ गते आइतबार १२ बजेका लागि बोलाइएको हो। जनकपुरधामको बगलाबाबा धर्मशालामा बस्ने बैठकमा जिल्ला भरीका पालिका पर्यवेक्षकहरुले कार्य प्रगति विवरण बुझाउने र समग्र जिल्लाभरका संगठनको अवस्था के कसो रहेकोबारे छ्लफल हुने जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले जानकारी दिए। […]

बाँके ,३० असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ताहरुले बागेश्वरी मन्दिरको सरसफाइ गरेका छ्न। शनिबार विहान जनमत पार्टी नेपालगन्जका नगर कार्यसमितिको आयोजनामा बागेश्वरी मन्दिरको सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। बाँके जिल्लाकै प्रसिद्ध मानिने बागेश्वरी मन्दिर रहेको छ।सो मन्दिरको सरसफाइ कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति भएको छ।

जनकपुरधाम,३० असार। मधेस प्रदेशमा समायोजन भई आएका निजामती कर्मचारीसम्बन्धी सम्पूर्ण कार्य प्रदेशबाटै हुने भएको छ । प्रदेशका निजामती कर्मचारीहरूको अध्यावधिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी प्रदेश निजामती किताब खानाको स्थापना गरिएको छ । राष्ट्रिय किताब खानाले कर्मचारीहरूको आध्यावधिक गर्दै आएकोमा अव मधेस प्रदेशमा आएका कर्मचारीहरूको सम्पूर्ण विवरण रहेको पीआईएस पोर्टलको संचालनका लागि […]

बारा,३० असार ।मधेश प्रदेशका बारा जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र कलैयाकाअनुसार जिल्लाको दक्षिण भेगको तुलनामा उत्तरतर्फ रोपाइँ बढी भएको छ । यसपटक लगातारको खडेरीका कारण किसानले समयमै बीउ राख्न नपाएको, ढिलो गरी राखेको बीउ तयार हुन समय लागेको र पानी पनि कम परेको किसानहरूको गुनासो छ । कृषि […]

लोकेन्द्र प्रसाद यादव बोदे बर्साईन,३० असार। सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्नै सात कोठे नव -निर्मित प्रशासनिक भवनको शुक्रबार गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र उपाध्यक्ष रेणु यादवले संयुतm रुपमा समुद्घाटन गरेको हो । साविक मलहनियाँ गाउँ विकासको कार्यालयको सांघ्रो ठाउँबाट सेवा प्रदान गर्दै आएका गाउँपालिकामा सेवा लिने सेवाग्रहीहरु ठाउँ अभावमा सास्ती खेप्दै आएको थियो । आफनै […]

काठमाडौं,२९ असार । डा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले विभिन्न केन्द्रीय समिति विस्तार गरेको छ। सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो। बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए। उनका अनुसार […]

जनकपुरधाम,२९ असार । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएपछि स्थानीयबासी खुसी भएका छ्न। विहिबार एक कार्यक्रमबीच जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशालालाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा उदघाटन गरेको गरेका हुन।जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले स्थानीय तहसंग प्रदेश सरकारको स्वास्थ्य समन्वय कार्यक्रम अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको खजुरीमा प्रयोगशाला सँचालनमा आएको […]