०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

जब मन्त्री सीके गुप्ता होस्टेलमा छिरेपछी…!

बुटवल, २३ असार ।रोल्पाको माडी गाउँपालिकाका बिशाल पुन मगर शनिबारको दिन नुवाईधुवाई गरेर होस्टेलको आफ्नो कोठामा ओछ्यानमा पल्टेर पुस्तक पढिरहेका थिए । त्यहीबेलामा एकजना अपरिचित युवा उनको कोठामा पसेर “के छ बाबु ? पढाई चलिरहेको छ ?” भनेर एक्कासी सोध्दा झसंग भए । तेश्रो तलामा रहेको होस्टेल भित्र होस्टेल वार्डेन, कर्मचारी, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन […]

जनकपुरधाम, २३ असार ।आर्थिक वर्षको अन्त्यतिर धनुषाको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली तथा रवैयाका कारण सेवाग्राही तथा उपभोक्ताहरु मार्कामा परेका छन् । धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादवको कार्यशैली तथा अपरिपक्वताका कारण स्थानीय उपभोक्ता तथा सेवाग्राहीहरु समस्यामा परेका हुन । जसका कारण फेरी विवाद उत्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत […]

काठमाडौं,२३ असार। काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्था कक्षा ११ मा छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुका लागि आवेदन माग गरेको छ । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८०–८१ मा संस्थागत विद्यालयमा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले यही असार २८ गतेदेखि आवेदन दिन सक्ने जनाएको छ […]

काठमाडौं ,२३ असार। चालु आर्थिक वर्ष सकिन एक हप्ता बाँकी हुँदा सरकारले अझै चार खर्ब रूपैयाँ बराबरको बजेट खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्षका लागि १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रूपैयाँ बराबरको बजेट ल्याइएकोमा चालु आव सकिन एक हप्ता मात्रै बाँकी रहँदा खर्चको आकार रू १३ खर्बमात्रै देखिनु आफैमा समस्या […]

काठमाडौं ,२२ असार।नेपाल राष्ट्र बैंकले यो महिना शनिवार तथा बिदाको दिनमा पनि बैंक साँझ ८ बजे सम्म खुला राख्न निर्देशन दिएको छ। साथै यो महिनाको अन्तिम दिन असार ३१ गते ७ बजेसम्म खुल्ला राख्न राष्ट्र बैंकले भनेको छ। आर्थिक वर्षको क्लोजिङ भएकोले राजश्व तथा भुक्तानी सेटललमेन्ट गर्नपर्ने भएको र सोही अनुसार महालेखा नियन्त्रकको कार्यलयबाट अनुरोध […]

कञ्चनपुर,२२ असार। कञ्चनपुरमा हुलाकी सडक निर्माण सुस्त बनेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको थपिएको म्याद पनि सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो […]

कैलाली ,२२ असार। कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। करिब २९ केजी ५ सय ग्राम गन्धकसहित भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै […]

काठमाडौं,२१ असार।माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षामा २२ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४ जीपीए अंक ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वज्निक गरेको छ। जसमा ३.६० देखि ४ जीपीए अंक ल्याउने विद्यार्थी २२ हजार ४७५ जना रहेका छन्। यो ४.६३ प्रतिशत हो। त्यस्तै, ३.२० देखि ३.६० जीपीए अंक ल्याउने विद्यार्थी […]