२८ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

प्रमुख समाचार

कमलाको दुख : तीन मिनेटको बाटो डेढ घण्टा

लहान । शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा हुनुहुन्थ्यो । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उहाँ निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो ।त्यस्तै हतारमा थिए रामदेव महतो पनि । हतार गरेर के गर्नु ! उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको […]

जनकपुरधाम । आफ्ना नेता कार्यकर्ता माथी झुठा मुद्दा लगाइ पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासन विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेको छ । एमाले केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री उमाशंकर अरगरीयाको नेतृत्वमा सयकडौँको संख्यामा एमाले नेता कार्यकर्ताहरुले जनकपुर नाराबाजी सहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रदर्शन गरेको छ । […]

काठमाडौँ,१ असार। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बजेट ल्याइएको नभई लुटिएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष डा. राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन्। उनले बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताए। सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाइ छ। ‘बजेट […]

जनकपुरधाम,३१ जेठ । सर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् । बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा.४ च ९२०० नम्बरको कारले ठक्कर दिंदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पजियारले जानकारी दिए। ठक्कर दिने […]

काठमाडौँ ,२१ जेष्ठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आज सुरु हुँदैछ। हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो। थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री […]

जनकपुरधाम ,१९ जेष्ठ । जनतामा संघियताप्रति सकारात्मक सन्देश जानेगरी कामकाज गर्नुपर्ने मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले बताउनु भएको छ। शुक्रबार महोत्तरीको बर्दिबासस्थित होटल रेड क्राउनमा शिक्षा तथा समाज कल्याण मन्त्रालयका प्रदेश सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको प्रगति समिक्षा कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मन्त्री यादवले यस्तो कुरा बताउनुभयो। मन्त्री यादवले, ‘शिक्षा […]

जनकपुरधाम,१८ जेठ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत शुक्रबार(भोलि) सिरहा जाने भएका छन्। विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई जनमत पार्टीमा भित्र्याउन अध्यक्ष डा.राउत सिरहा जान लागेका हुन्। जनमत पार्टी सिरहाले भगवानपुर गाँउपालिका -१ गोसाई गाछिमा बृहत् पार्टी प्रवेश कार्यक्रम राखेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष डा.सीके राउत हुनेछन् । उनले करिब विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई […]

काठमाडौँ,१८ जेठ । मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । ४ दिने भारत भ्रमणमा बुधबार पुगेका प्रचण्डले आज समकक्षी मोदीसाग भेटवार्ता गरेका थिए । दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक […]