न्यूजमधेश सम्बादाता जनकपुरधाम,३० चैत्र।कोरोना भाईरसको महामारीबाट बच्नका लागि देशब्यापी रुपमा जारी लकडाउन १९ औं दिन पुरा गरेको छ । लकडाउनका कारण जनकपुरमा दैनिक ज्यालादारी तथा मजदुरी गुजारा गर्ने घरपरिवारलाई सहज र सरल तरिकाले खाद्यान्न सामग्री चरणवद्व तरिकाले बितरण गर्न लागिएको छ । लकडाउनको अवधी लामो भएकाले जनकपुरधाम उपमहानगरपालिकाले गरिब तथा बिपन्नलाई चरणवद्वरुपमा राहत बितरण गर्ने […]
न्यूजमधेश सम्बातादा परासी ,२९ चैत्र ।नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ । नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् । मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् । यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२५ चैत्र ।मारवाडी सेवा समिति जनकपुृरधामले सोमवार धनुषा जिल्लाको कमला नगरपालिकाको माची र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १८ मा राहत सामग्री बितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार माचीमा ७५ बिपन्न परिवारलाई चामल, दाल, तेल, आलु, सोयाबिन, चाउचाउ, साबुन लगायतका समानहरु उपलब्ध गराइएकोछ । त्यसैगरि समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२३ चैत्र।रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा कोरोना भाइरस विरुद्धको औषधि छर्किने कार्यक्रम सुरु गरिएको छ। शनिबार जनमत पार्टीले रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ ,२ र ४ मा कोरोना भाइरस विरुद्धको किटनाशक औषधि छर्किएको जनमत पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्लाका पुर्व इन्चार्ज भोपेन्द्र यादवले जानकारी दिएको छ। अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना […]
न्यूजमधेस सम्बादाता जनकपुरधाम ,२३ चैत्र।मारवाडी सेवा समितिले अति बिपन्न परिवारलाई राहत सामग्री बितरण गरेकोछ ।समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५ रामपुर र खजुरी गाउँमा राहत सामग्री वितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार राहत सामग्रीमा चामल, दाल, आलु, सोयाविन, नुन, चाउचाउ, बिस्कुट, साबुन रहेका छन् ।उनले आइतवार बितरण हुने सामग्रीमा खाने तेलपनि […]
मनोज कुमार मोरबैता जनकपुरधाम ,२२ चैत्र। डा.सीके राउत नेतृत्वको जनमत पार्टीको एक वर्ष पूरा गरिसकेका १२ जिल्ला इन्चार्जलाई परिवर्तन गरिएको छ । ती जिल्लाहरुमा नयाँ इन्चार्ज तोकिएको छ । गत १५ गतेदेखि १७ गते सम्म अनलाईन भिडियो कन्फरेन्सको माध्यमबाट पार्टीका केन्द्रिय कमिटीको बैठकमा एक वर्ष पूरा गरिसकेका जिल्ला इन्चार्जहरुलाई परिवर्तन गर्ने निर्णय भएको पार्टीका केन्द्रिय […]
न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र ।सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बनौलीमा शुक्रबार आगलागी हुदा २ लाख बराबरको क्षति भएको छ । स्थानीय जय नारायण यादव, जोगिन्द्र यादव,हृदय नारायण यादव, देव नारायण यादव, नारायण यादव र बिष्णुदेव यादवको गोठमा अगलागी हुदा सो परिणामको धनसम्पती जलेर नष्ट भएको हो । गाउँ नजिकैको बाँसघारीमा दाउरा,पराल लगायतका […]