११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

समाज

४ हजार घूससहित जिप्रका सहयोगी पक्राउ

न्यूजमधेश सम्बादाता सप्तरी,१० माघ।जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कार्यालय सहयोगी बिहीबार घूससहित पक्राउ परेका छन् । मुद्दा मिलाइदिने नाममा एक सेवाग्राहीसँग ४ हजार घूस लिदैं गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्यालय सहयोगी केशवकुमार यादव छन् । मुद्दा फाँटमै सेवाग्राहीसँग घूस लिइरहेका यादवलाई अख्तियारको टोलीले गोप्य सुचनाको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० माघ।राष्ट्रियसभाका रिक्त ४ पदका लागी भएको निर्वाचनमा प्रदेश २ बाट नेकपा र राजपा गठबन्धनका संयुक्त उमेदवार विजयी भएको छ । बिहिवार साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ […]

न्यूजमधेश सम्बादाता राजविराज, ९ माघ। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महिला जनमत संघ सप्तरीका तदर्थ समिति बिहिवार गठन गरिएको छ। राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टी सप्तरीका कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच महिला जनमत संघ सप्तरीका समिति गठन गरिएको हो । शुशिला देवी यादवको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा […]

कुलदिप साह जनकपुरधाम,९ माघ।भिजिट मधेस नेपाल २०२० सफल पार्न बुधबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । तराइ मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा भिजिट मधेस नेपाल बर्ष २०२० मनाउन नेपालका २४ जिल्लामा थालनी सुरु गरिएको छ । नेपालका पुर्वदेखि सुरु गरिएको तराई मधेशका पर्यटकिय यात्रा नेपालगन्जमा पुगी अन्तरक्रिया कार्यक्रम गरिएको हो । बाँकेको नेपालगन्जमा गरिएको अन्तरक्रिया […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ माघ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन्। ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले २० वर्ष मुनिका छोरीलाई विहे गरी मृत्युको मुखमा नपुर्‍याउन आग्रह गरेका […]

न्यूजमधेश सम्बादाता विराटनगर,७ माघ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताएकाछन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै सो कुरा बताएका हुन् । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र […]

सोलिन्द्र चौधरी जनकपुरधाम,७ माघ।हिजोआज धेरैजसो बालबालिकाको खाने बानीमा विकृति आएको पाइन्छ । बोली फुट्न नपाउँदै चाउचाउ र चकलेटका लागि झगडा गर्ने बालबालिकालाई घरमा पाकेको दाल, भात र तरकारी खुवाउन ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । एकजना परिचित व्यक्तिको घरमा जाँदा त्यहाँ कोही ताली पिटिरहेका थिए, कोही गिलासमा चम्चा ठोक्दै थरीथरीका आवाज निकालिरहेका थिए भने कोही ‘ऊ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७माघ।तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ?उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ? यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ । तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् […]