१० पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

समाज

आसमानको आफ्नै आपत्कालिन कोष

न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।आसमान नेपाल नामको गैर सरकारी संस्थाले आफ्नै आपत्कालिन कोषको स्थापना गरेको छ । जनकपुरलाई केन्द्र बनाएर तराईसमेत नेपालका विभिन्न जिल्लामा शाखा विस्तार गरी शिक्षा, स्वास्थ्य, बाल संरक्षण, सुशासन र विपद् व्यवस्थापनका लागि काम गर्ने गैर सरकारी संस्था आसमान नेपालले आपत्कालिन कोष स्थापना गरेका छन् । प्रदेश २ का सबै तथा धादिङ र […]

न्यूजमधेश समाचारदाता राजविराज,४माघ।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महदेवा गाउँपालिकाकाे जनपरिचालन तदर्थ समिति शुक्रबार गठन गरिएको छ । महदेवा गाउँपालिकाकाे वडा नम्बर -५ भगवतपुर हटिया स्थित अायाेजना गरिएको एक कार्यक्रम बिच कुन्दन कुमार राउतकाे संयाेजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हाे । यसैगरी सदस्यमा मिन्तर मुखिया, देवराज यादव, ललित नारायण यादव, प्रवेश कुमार यादव, सुनिल […]

कमलेश ठाकुर जनकपुरधाम,३माघ।दिनानुदिन पर्यावरणमा पर्दै गएको असर बारे सचेत गराउँदै त्यसलाई जोगाउन युवालाई सुझाब दिएका छन् । बीहिबार नेपाल युथ नेटर्वकले जनकपुरधाममा आयोजना गरेको प्रदेस स्तरीय युवा गोष्ठीका सहभागिहरु पर्यावरण जोगाउन युवालाई सुझाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य रामअशिष यादवले पर्यावरणको महत्तव बुझ्न नसक्ने देश पछाडि परेको उल्लेख गर्दै पर्यावरण जोगाउनमा युवाको भुमिका […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।खोलाको दोहन गर्ने किसिमले उत्खनन् गरेपछि बिरोध गर्दा एक साताअघि मात्रै धनुषाको मिथिला नगरपालिका ५ श्रीनगर्का दिलिप महतो मारिएका छन् । उनको क्रसर व्यवसायीकै मिलोमतोमा हत्या भएको छ । उनको हत्यापछि हत्यारालाई कड कार्वाही, क्रसर उद्योगहरु बन्द गरिनुपर्ने, दिलिपलाई शहीद घोषणा गर्नुपर्नेसहितका मागहरु उठ्न थालेको छ । यो मागहरु पूरा नहुँदै एउटा यस्तो […]

राज कुमार महतो सर्लाही, २माघ।मोरङ्गदेखि पर्सासम्मको मुसहर समुदायको अगुवाहरुले प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने थालेका छन् । मुसहर बस्तीको प्रत्येक घरबाट चामल र पैसा संकलन गरी चामलको खिर, खिचडी र पैसाबाट […]

अजित भुजेल बिरगंज,१ माघ।समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागी सम्पुर्ण थारू समुदाय एक जुट बनौं भन्ने नाराका साथ थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा माघि ( खिचडि) महोत्सव सम्पन्न भएको छ। माघी महोत्सव मुल समारोह समिति पर्साको आयोजनामा बिरगंजको आदर्शनगरस्थित स्विमिङ्ग पुलको प्राङ्गणमा भएको थियो ।माघी मुल समारोह समिति पर्साको संयोजक […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,१माघ।मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्राली बिच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन । प्रदेश २को सरकारले संचालन गरि […]

राघव बस्नेत भीमदत्तनगर,१माघ।स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मङ्गबार १२ वटा छाउगोठ भत्काइएको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरमा सात र वडा नं ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ […]