०९ पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

समाज

महिला हिंसाबाट जोगाउन बालिकालाई आत्मरक्षा तालिम

विशाल पाण्डेय कैलाली ,११ पुस। महिला हिंसाका घटना बढ्न थालेपछि स्टिम परियोजनाले विद्यालयका बालिकाहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका -५ चोङ्गालीपुरमा रहेको दरख माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो । तालिममा विद्यालयमा अध्ययनरत कक्षा १० का ४५ जना छात्राहरु सहभागि भएका थिए । उनीहरुलाई आत्मरक्षा कसरी गर्ने […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,७ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सीप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,३ पुस। जिल्लाको शिवराज नगरपालिकामा सोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी तालीम संम्पन्न भएको छ। शिवराज नगरपालिकाको कार्यलय कृषि बिकास शाखाको स्विकृत कार्यक्रम २०७६/०७७ अनुसार शोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन प्रवर्धनको लागि तरकारी उत्पादन तालीम आज सम्पन्न भएको हो। कृषि बिकास शाखाको आयोजनामा शिवराज नगरपालिकाको वार्ड नं . ३ शोनवार्षिमा तालीम सम्पन्न भएको हो। वार्ड […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,३ पुस।झापामा सिन्दूर हाल्नेबेलामा हात नचल्दा विवाह भाडिँएको र चार लाख जरिवाना तिराइएको समाचार चर्चामा रहेका बेला एउटा यस्तै अर्को ‘छ फेरा’ घुमिसेकेपछि सातौं फेरा घुम्नै लाग्दा बेहुलीले विवाह अस्वीकार गरेको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ । पहिलो घटना नेपालको भए पनि पछिल्लो घटना भने भारतको हो । जहाँ बेहुलीले सात फेरा […]

न्यूजमधेश समाचारदाता राजविराज ,२ पुस। विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला मङ्सिर १५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । इलाका […]

धीरज काेरी कपिलवस्तु,२ पुस।तराई मधेशका कपिलवस्तु जिल्ला लगायत अन्य जिल्लाहरुमा शीतलहर शुरु भए पछि मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । मंगलबार देखी शितलहर सुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ।बिहान देखि बेलुका सम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा मान्छे काे जनजीवन निकै कष्टकर भएको छ […]

धीरज काेरी कपिलवस्तु ,१पुस। कपिलवस्तु नगरपालिका वडा-३ भिक्षु चाैकमा अस्थायी प्रहरी विट काे उद्घाटन गरिएको छ। कपिलवस्तु जिल्लाकाे प्रहरी उपरीक्षक दिप शमशेर जबरा र कपिलवस्तु नगरपालिका का प्रमुख किरन सिहले मिलेर उद्घाटन गरेका छन्। उद्घाटन मा सुदीप पाैडेल,राम भजन कलवार,प्रकाश गैरे र शिव कुमार पाण्डे वडा अध्यक्ष लगायत र प्रहरी अन्य व्यक्तिहरु काे उपस्थिति रहेको […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२९ मंसिर।मेची महाकाली रेलवे निर्माणका लागि आवश्यक रकम र दाता खोजी भईरहेको बेला यसका प्रक्रियागत कार्यहरु भने सम्पन्न गर्ने कार्यहरु भईरहेका छन् । यसैक्रममा मेची महाकाली रेलवे आयोजना अन्तर्गतको इनरुवा काकडभिट्ठा खण्ड र इटहरी विराटनगर रेलवे लिंक निर्माणका लागि इआई अर्थात वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । रेल विभागले विराटनगरमा […]