०८ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

समाज

फलेन गरिमा जातको धान, बीउ बेच्नेबाट किसानलाई क्षतिपूर्ति दिलाउने

चितवन । नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा. युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महिनाभित्र […]

जनकपुरधाम ।वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धनवन्तरी जयन्ती मनाइँदैछ। देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा […]

सोलिन्द्र चौधरी , महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दस नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका […]

जनकपुरधाम। बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा संचालित कार्यक्रम धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक विद्यालय यदुकूहामा सोमबार सम्पन्न भएको छ। कार्यक्रममा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा कार्यक्रममा बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा विद्यार्थी बालक्लब, अभिभावक र विभिन्न […]

जनकपुरधाम।धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। समाजवादी पार्टीको नगर अध्यक्ष मनिकलाल मण्डलको अध्यक्षता र पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम भएका हुन । समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले […]

न्यूजमधेश समाचारदाता ,जनकपुरधाम।धनुषाको हंसपुर नगरपालिका वडा नं.६ सोनिगामामा सन्तोषी मेलाको उदघाट समारोह आज सम्पन्न भएको छ। माँ सन्तोषी सेवा समिती सोनिगामाको आयोजनामा संन्तोषी मेलाको उदघाटन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले गरेको छ। शुक्रबारदेखी सोनिगामा सुरु भएको सन्तोषी मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ।भव्य रुपमा लाग्ने त्यो मेलामा आसपासका गाउँका सर्वसाधारणहरु सहित विभिन्न […]

न्यूजमधेश समचारदाता,उदयपुर । आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गएको रहस्य खुलेको छ। एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले बीहीबार हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन्। ‘उदयपुरको त्रियुगा नगरपालिका […]

जनकपुरधाम । नेपाल लेक स्टार कार्यक्रममा प्रदेश नं. २ बाट भाग लिएका रविराज साहलाई छालाको आधारमा गरेको विभेदपूर्ण तरिकाले विजेता नबनाएको आरोप लगाइएको छ । मधेश ग्रामिण विकास परियोजनाद्वारा सोमवार आयोजित ‘रविराज सम्मान’ कार्यक्रममा सहभागी वक्ताहरुले मधेशी जनताप्रति केही पहाडे शासकहरुले गर्दै आएको विभेद यस पटक मधेशका प्रतिभावान गायक रविराज साहसँग पनि विभेदपूर्ण तरिकाले विजेता […]