०७ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाज

राज्य मन्त्री मण्डलको गृह जिल्ला सिरहामा उज्यालो अभियान तिब्र

मनोज बनैता, सिरहा । प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा सिरहामा उज्यालो अभियानको थाल्नी भएको छ । मन्त्री मण्डल ले आफ्नै निर्वाचन क्षेत्रबाट यो अभियानको थाल्नी गरेका छन । राज्य मन्त्रीले भने “प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको विशुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु […]

पर्वत । ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कुश्मा नगरपालिकाका एक वडा सदस्य पक्राउ परेको छ । कुश्मा नगरपालिका – ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरी पराजुली पक्राउ परेका हुन् । पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीमा उल्लेख छ । स्थानीय मिल नजिकै बालिकामाथि […]

कमल मण्डल , राजविराज । सप्तरीको खडक नगरपालिका स्थित सुरु गरेको सर्प दन्शको उपचार केन्द्रलाई प्रदेश सभा सदस्य सहितको टोलिले निरिक्षण गरेको छ । सप्तरी जिल्ला लगायत मधेशमा सर्पको टोकाईको घटना बढ्दै गएपछि उक्त टोलिले नेपाली सेनाद्वारा खडक नगरपालिका ७ कल्याणपुरमा हालै संचालनमा आएको उपचार केन्द्रको निरीक्षन गरेको हो । प्रदेश सभाका सदस्य रुबि कर्ण […]

विरगंज ।पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २२ स्थित रहेको जगरनाथपुरमा मृत अवस्थामा एक जना युवक फेला परेको छ। मृत फेला पर्ने सोही गाउँमा बस्ने ३५ वर्षीय नथु मियाँ रहेको प्रहरीले जनकारी दिएको छ।प्रहरीका अनुसार गाउँमै रहेको नहरको डिलमा मियाँको लास मृत अवस्थामा भेटिएको छ। लास फेलापरेको ठाउँमा प्रहरीको टोलि पुगेर आवस्यक कानुनी प्रक्रिया पूरा […]

सोलिन्द्र चौधरी , जनकपुरधाम। मधेशमा बाढीको कारणले धान विउको हाहाकार मच्चिएको छ। केही दिन अगाडि बाढी आएको कारणले तराई मधेशका जिल्लाहरुमा धानको बीउ नष्ट भएको छ। उक्त बाढिको पानीले मधेशका किसानहरुलाई ठूलो क्षती भएको धनुषाको कमला नगरपालिका वाड न ४ का किसान मन्जुर मियाले भने सरकार मात्र कर लिनको लागि मात्र रहेको बताएको छ। बाढीले […]

जनकपुरधाम। प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार बाढी प्रभावित क्षेत्रमा आईतवारबाट राहत वितरण कार्य शुरु गरेको छ । साउनको पहिलो सत्ता लगातार वर्षाको कारण आएको बाढीबाट सबभन्दा बढी महोत्तरी जिल्ला प्रभावित भएको थियो । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवारबाट राहत वितरण कार्य शुरु भएको हो । महोत्तरीको […]

जनकपुरधाम।धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वाड न -७ स्थित रहेको क्षिरेश्वरनाथ मन्दिरलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकता दिदै आज सरसफाइ गरिएको छ। आइतबार गंगोत्री ई.बो.स्कुल र ईलाका प्रहरी कार्यलय महेन्द्रनगरको सहकार्यमा क्षिरेश्वरनाथ मन्दिर तथा मन्दिरको प्राङ्गणमा सरसफाइ गरिएको छ। उक्त कार्यक्रममा स्कुलको प्राध्यापक ,ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक अमित कुमार दाहाल लगाइत ५० जना विद्यार्थी तथा […]

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षरोपण रोप्न अभियानलाई सार्थक बनाएर रुपन्देही ४० हजार विरुवा लगाइसकेको छ। ‘घर घर जाऔं, विरुवा लगाऔं, पर्यावरण बचाऔं’ भन्ने नाराका साथ साउन १ गते देखि रुपन्देहीमा थाल्नी गरेको अभियान अन्तर्गत हाल सम्म ४० हजार विरुवा रोपिएका जनमत पार्टी रुपन्देहीका युवा नेता संजय कुमार मिश्रले […]