०९ पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

समाज

सबैलामा विद्यालयको समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट

न्युजमधेस, डेस्क धनुषा(सबैला)। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ । सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ । एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै […]

    पूर्वपश्चिम राजमार्गमा ४ वटा सवारी एक आपसमा ठोकिँदा २० जनाभन्दा बढी घाइते न्युजमधेस डेस्क जनकपुरधाम,२३ साउन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको […]

न्युजमधेस डेस्क जनकपुरधाम। मधेस प्रदेश स्थित जिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार वडा न -१ मा पुर्ब पश्चिम लोक राजमार्ग को गोलघर को नजिक बस दुर्घटना हुदा  १५ जना समान्य घाईते र ५ जना गम्भिर घाइते भएका छ्न । काठमाडौ बाट काकर्भिटाका लागि गाडि न प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परि  […]

न्युजमधेस डेस्क जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले भीड व्यवस्थित गर्न सेवा प्रवाह प्रणाली परिवर्तन गरेको छ । कोरोना महामारीका कारण एउटा पालिकाको काम साताको दुई दिनमात्र हुने भएको छ । यो सेवा आजदेखि लागु भएको छ । कार्यालयले जारी गरेको सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि प्रत्येक स्थानीय तहका […]

न्युजमधेस डेस्क २३ श्रावण, धनुषा(सबैला)। जिल्लाको सबैला स्थित रहेको बहुचर्चित, बहुधार्मिक सतोषर नगरी, सप्तऋषि बासस्थान श्री सप्तेश्वर महादेवको आज सोमबारको दिन दर्शन गरि पुण्यको भागी बनौं संगै राशिफल हेरौं आज २०७९ साल साउन २२ गते सोमबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम […]

न्युजमधेस डेस्क जनकपुरधाम,२२ साउन। आज (आइतबार) मधेस प्रदेश स्थित जनकपुरधाममा विगत १९ दिनदेखि आन्दोलित रहेका सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् । चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूका बालबालिकाले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानले रिले अनसन र सडक आन्दोलन समेत गर्दै आएको छ । बालबालिकाको […]

न्युजमधेस डेस्क काठमाडौ,२२ साउन। लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन । हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ? कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन […]

न्युजमधेस डेस्क सुनसरी,२२ साउन। सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ । आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले […]