अजित भुजेल बिरगंज,२६ पुस। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निसुल्क आखा तथा स्वास्थ्य परिक्षण शिबिर जगरनाथपुर गाउपालिका – २ को जानकीटोला स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । शनिबार शिविरमा ८३६ जनाले स्वास्थ्य चेकजाछ गराएका थिए ।चेकजाचको क्रममा ८४ जनालाई मोतिया बिन्दु भएको र मोतिया बिन्दु भएको बिरामीलाई ६०% छुटमा […]
न्यूजमधेश समाचारदाता बिरगंज,१८ पुस । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे । सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको […]
न्यूजमधेश समाचारदाता सिरहा,३ पुस।केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या […]
न्यूजमधेश समाचारदाता काठमाडौ ,२७ मंसिर।काठमाडौ लगायत देशका अधिकांश स्थानमा केहि दिन देखि चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा पानि र तराइका क्षेत्रमा हुस्सु तथा हावाहुरी चलिरहेको छ । चिसोमा स्वास्थको धेरै ख्याल गर्न पर्ने हुन्छ । चिसो बाट मौसमी फ्लु,खोकी,ज्वरो जस्ता रोग हरु लाग्न सक्छन। के […]
सन्तोष रन्जितकार वीरगंज, २६ मंसिर।वीरगंज गण्डकस्थित रहेको नारायणी वयोधा अस्पतालले स्थापित समयदेखि नै बारा र पर्साका इन्डष्ट्रिज करिडोरको नजिकमा रहेको हुंदा इन्डष्ट्रिजहरुमा भएको विभिन्न किसिमको दुर्घटनामा परी घाइते भएकाहरु तथा सवारी दुर्घटनामा परी घाइते भएकाहरुको सफल उपचार गर्ने गरेको छ । बारा पर्साका कारखाना तथा सडक दुर्घटनामा परेका घाइतेहरुलाई अन्यत्र रेफर नगरी आफ्नै अस्पतालमा सम्पूर्ण […]
संतोष रन्जितकार वीरगञ्ज, २५ मंसिर ।प्राज्ञिक विद्यार्थी परिषद् नेफाल वीरगञ्ज नगर इकाई समितिको आयोजनामा मंगलबार रक्तदान कार्यत्रम सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी फरिषद्को रजत जयन्तीको अवसरमा घण्टाघरमा आयोजित कार्यक्रममा २ महिला सहित २५ जनाले रत्तदान गरेका रक्तसन्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो । गुरु नानक सेवा प्रतिष्ठानको सहयोगमा भएको कार्यक्रममा सुशिल कुमार […]
धीरज काेरी कपिलवस्तु,२३ मंसिर।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा मन्त्री बरालद्वारा अाई.सि. टि ल्याबकाे शुभारम्भ एवम् विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ। क्याम्पसकाे अध्यक्ष रामदास गुप्ता काे अध्यक्षता र डा. विनय कुमार पाण्डे काे स्वागत मन्तव्य वाट कार्यक्रमकाे सुरुवात गरिएको थियो । यसै क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल बाट […]
संतोष रन्जितकार वीरगंज, २३ मंसिर ।मेयर कल्याणकारी कोषद्धारा आइतबार छपकैयामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र माट्रिका आइ फाउण्डेशनको सहयोगमा वीरगंज महानगरपालिका वडा नं. १ बजार छपकैयामा रहेको पंडित रामदेनी तिवारी स्कुल परिसरमा सो शिविरको आयोजना गरिएको हो । उक्त शिविरको वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले उद्घाटन […]