०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

मधेश विशेष

रातारात क्वारेनटाइन निर्माण

राजेश सक्सेना जनकपुरधाम ,२२ जेठ ।धनुषाको हँसपुर नगरपालिकामा कोरोना संक्रमण बढिरहेको छ ।तर नगरपालिकाले बेला कोरेन्टाइन संख्या बढाउन नसकेकोले भारत बाट फर्किएकाहरु अलपत्र पर्न थालेका छन् । नगरपालिका भित्र संचालनमा रहेको दुइटा कोरेन्टाइनमा क्षमता भन्दा दोब्बर मानिस थापिएका कारण उक्त कोरेन्टाइन स्थलमा नगर प्रमुख र उप प्रमुखको बिरोध समेत भएको हो । हँसपुर नगरपालिका वाडा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेठ । लकडाउनबाट प्रभावित भएका ७१ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ। खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको बरियारपट्टि गाउपालिका वडा नं.४ तेनुवापट्टिमा पार्टीका गाउपालिका संयोजक जितेन्द्र यादवको अध्यक्षता अति विपन्न र अशक्त र दैनिकी काम गरेर गुजारा चलाउ ७१ घरपरिवारलाई राहत वितरण गरेको छ। राहत […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेठ। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ […]

न्यूजमधेश सम्बादाता सर्लाही,२१ जेठ। सस्तोमा ग्यास चुल्हो र सिलिण्डर समेत दिने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरी फरार भएकी सर्लाहीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका ३ बस्ने राजरानी कुमारी कुशवाहा छिन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रप्ुर ४ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० जेठ। प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ । श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ जेठ ।धनुषा जिल्लाको पूर्वी क्षेत्रमा सिरहा र धनुषाको सिमाना रुपमा रहेको कमला नदीबाट आजदेखि नदी चेतना यात्राको शुभारम्भ भएको छ । मिथिला भूमिमा गङ्गासरह अवतरित मानिने कमला नदीको रामघाटमा नदीको पूजा आराधना गरी चेतना यात्राको शुभारम्भ गरिएको हो । गङ्गा अवतरणका दिवसमा “पानी रे पानी” योजनाअन्तर्गत कमला संरक्षण अभियानका अभियन्ता विक्रम […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ जेठ । कोरोना भाइरसबाट सङ्क्रमित बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई जेठ १४ गतेदेखि शुरु गरिएको निःशुल्क पौष्टिक खाना खुवाउने कार्यक्रम जारी छ । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिले पोषिलो खाना नपाएको गुनासो बढ्दै गएपछि गैरसरकारी सामुदायिक संस्था सानो पाइलाले जेठ १४ गतेदेखि पोषिलो खाना तथा खाजा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ जेठ। केहि दिन देखि यता प्रदेश २ मा स्थानिय जनप्रतिनिहरुको दादागिरी बढन थालेको छ ।महोत्तरी जिल्ल्लाको भंगहा नगरपालिकाका मेयर संजीव साहको दादागिरी आफ्ना समस्या सुनाउन जानेहरुलाई गालीगलौज र कुटपिट गर्ने गरेको घटना बाहिरिएको छ । राहतको लागि मेयर गुहार्न जाँदा मेयर साहका भाई बिनोद साहले कुटेर पठाएको भंगहा नगरपालिका ३ निवासी राम […]