न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र । जनमत पार्टीका केन्द्रिय सदस्य तथा महिला नेत्री अनिता साहले सरकारले लगाएको लकडाउनको पालना गर्दै ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गर्न सबैसँग आग्रह गरेकी छिन । महिला नेत्री साहले न्यूजमधेश संग शुक्रबार कुराकानी गर्दै उनले भने विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२२ चैत्र।मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका आठै जिल्लामा तत्काल एम्बुलेन्स र शव बाहनको व्यवस्था गर्न स्वास्थ्य सल्लाहकार समितिलाई निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमितलाई तत्काल अस्पताल पुर्याउनको लागि एम्बुलेन्सको आवश्यक्ता छ, उनले भने–‘शव बाहनको पनि आवश्यक्ता छ । त्यसैले ‘फास्ट ट्रयाक’ बाट आठै जिल्लामा एम्बुलेन्स र शव बाहनको व्यवस्थापनमा ढिलाई गर्नुहुँदैन् । कोरोना […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२१ चैत्र । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन राउतले आग्रह गरेका हुन् । प्रत्येक बैशाख २ गते तराई मधेसका जिल्लामा जुडशीतल पर्व मनाउने चलन छ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२० चैत्र।भगवान रामको ससुराली जनकपुरधामको जानकी मन्दिरमा जन्मोत्सव (रामनवमी )को सबै तयारी पुरा भइसकेकोछ ।‘भगवानको जन्मोत्सव विधिबिधान पूर्वक मनाइनेछ’जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए उनले भने, श्रद्धालु भक्तजनहरुको सहभागिता बिना नै सबै आयोजन हुने भएको छ। मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सव(रामनवमी) पर्वलाई जानकी मन्दिरले बिधिपूर्वक मनाउने भएकोछ ।विहिवार भगवान रामको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र । कोरोनाको आशंकमा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको आइसोलेशनमा भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् । उनका अनुसार भारतबाट केहि दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा भर्ना […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ चैत्र ।विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउनको समयमा दिनकमाउने रात खाने अति विपन्न परिवारलाई स्थानीय विद्यार्थीले राहत वितरण गरेको छ। मंगलबार सिरहाको सुखिपुर नगरपालिका वडा नं.८ मा स्थानीय विधार्थी नेता नितेश कुमार यादबको अगुवाइमा अति विपन्न ५ घरपरिवारलाई राहत वितरण गरेको छ। विद्यार्थी नेता यादवका अनुसार विद्यार्थीहरुको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र ।संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरसबिरुद्वका पाँच किसिमको सामग्री पठाएको छ । मन्त्रालयले उपलब्ध गराएको सामग्री मंगलबार ट्रक मार्फत् जनकपुरधाम आइपुगेको छ । मन्त्रालयले प्रदेश २ लाई १० हजार थान मेडिकेटेड मास्क, ४ सय थान एन–९५ मास्क, २० हजार थान पंजा र १ हजार थान […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ चैत्र ।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तुकिन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन […]