न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री कृष्णागोपाल श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। शुक्रबार मध्यरात बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ ९५० अनुसार सरकार […]
न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीको आधार नपुगेको भन्दै खारेज गर्ने निर्णय गरेकी छन्। शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा उनले दुवैजनाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न […]
न्यूजमधेश डेस्क काठमाडौं, ७ जेष्ठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेका परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो । नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ । जेठ ८ र ९ बस्ने भनेर बोलाइएको बैठक अध्यक्ष महन्थ ठाकुरले स्थगित गरेका हुन् । जेठ ४ गते ठाकुर र उपेन्द्र यादवबिच सहमति भएर बैठक आह्वान गरिएको थियो । कोभिड १९ महामारीको बढ्दो अवस्थालाई देखाएर बैठक स्थगित गरिएको […]
न्यूजमधेश डेस्क काठमाडौं,६ जेष्ठ । विहिवार हेटौंडामा भएको राष्ट्रिय सभा निर्वाचनमा अन्तत डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका हुन् । एमालेकै माधव कुमार नेपाल समुहले सहयोग नगर्दा वादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी […]
न्यूजमधेश डेस्क काठमाडौं ,३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताबाट बाहिरिएको धेरै भयो । यो बिचमा उनी सत्ता परिवर्तनको खेलमा डटेर लागे । केपी ओलीसँग पनि सत्ताका लागि प्रयास नगरेका होइन । ओलीसँगै वा ओली हटाएर सत्तामा जाने उनको अर्जुन दृष्टि असफल रह्यो । सत्तामा बाहिरिएको र सत्ताको खेल सकिएपछि […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ जेष्ठ । पार्टी फुटाउन अग्रसर जसपा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई अन्तत प्रथम अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्न तयार भएका छन् । शनिवार आफूपक्षीय कार्यकारिणी समिति बैठक राखेर उपेन्द्र र बाबुरामले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको हो । आफ्ना कारण […]
न्यूजमधेश डेस्क काठमाडौं ,१ जेष्ठ । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा जसपाका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको खुलासा गरेका छन् । भट्टराईले राति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाईदिन आग्रह गरेको उनको दाबी छ । उनले भने, यो दश […]