०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

राजनीति

महामूर्ख सम्मेलन २०७७ को उपाधि महजोडी पाए

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ चैत्र । प्रत्येक वर्ष तराई होलीको पूर्व सन्ध्यामा दिइने ‘महामूर्ख’को उपाधि यस वर्ष ‘मह’ जोडिले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् ९मिनाप०द्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको हो । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ चैत्र । नेकपा एमालेको शक्ति संघर्षमा केपी शर्मा ओलीपक्षबाट अपमान सहँदै आएका वरिष्ठ नेता माधव नेपालमाथि आफ्नौ पक्षका दोस्रो पुस्तोको दबाब बढ्दो छ। शुक्रबारको संसदीय दलको बैठकमा नेपाल पक्षीय नेता नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीसमक्ष पहल पार्टीलाई एकताबद्ध राख्न पहलकदमी लिन आग्रह गरेका थिए। नेपाल पक्षका नेता ओली पक्षको बैठकमा सहभागी […]

न्यूजमधेश डेस्क जनकपुरधाम , १३ चैत्र  । धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माण हुने भएको छ । धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य उमाशंकर अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो । शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् […]

श्रवण देव जनकपुरधाम,१२ चैत्र। एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का […]

न्यूजमधेश डेस्क काठमाडौं ,१२ चैत्र । सरकारले बुझेर हो वा नबुझी नेकपा विप्लव खेमाबाट विभिन्न अभियोगअन्तर्गत जेलमा रहेका नेता तथा कार्यकर्ता र फौजदारी अभियोगमा जन्मकैदको सजायँ भोगिरहेका सांसद रेशम चौधरीलाई जेलमुक्त गराउने सम्झौतामा हस्ताक्षर र आश्वासन दिइरहेको छ । त्यहि आशमा विप्लवले तीन बुँदे सम्झौता गरेका छन् भने रेशम चौधरीलाई छुटाउन जनता समाजवादी पार्टीको पूर्वघटक […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने बताइएको छ । महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले […]

कुलदिप दास ( प्रेम) जनकपुरधाम,१० चैत्र । जनकपुरधामको व्यापार व्यवसायलाई अझै ब्यबस्तिथ गर्दै प्रदेशकै उत्कृष्ट बजार स्थापित गर्ने व्यवसायी मनोज शर्माले बताएका छन । यहिे चैत्र २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा कोषाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिएका शर्माले सो कुरा बताएका हुन । केही बर्ष यता जनकपुरधामका ब्यापारीहरू बोर्डर पारी गएर […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीले काठमाडौंको बसुन्धरामा टोल समिति गठन गरिएको छ । शनिबार प्रयास मण्डलको अध्यक्षतामा ८१ सदस्यीय टोल समिति गठन भएको छ । उक्त टोल समिति निर्माण कार्यक्रममा जनमत पार्टी काठमाडौंका संयोजक राजेन्द्र राय ,गैर आवासीय मधेसी संघ अमेरिकाका सचिव धिरज साह ,विद्यार्थी जनमत संघका केन्द्रीय […]