०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

राजनीति

एमालेको १०औँ महाविधेशन आगामी मङ्सिरमा

न्यूजमधेश डेस्क काठमाडौं,७ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको हो । बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र […]

न्यूजमधेश डेस्क चितवन ,६ चैत्र । जबसम्म महिला शिक्षित हुदैन भने समाज शिक्षित हुदैन् पूर्वराष्ट्रपति डा रामवरण यादवले बताए ।उनले भने समाज शिक्षित हुनको लागि महिलालाई शिक्षित हुन् अति आवश्यक रहेको छ । शुक्रबार आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताएका छन् । आजको युग महिलाको अशिक्षित भएको भन्दै […]

न्यूजमधेश डेस्क काठमाडौं,४ चैत्र । विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दो¥याएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३ चैत्र । करिब २० वर्ष भूमिगत आन्दोलनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतलाई साथ दिए नेता रामविलाश यादव । मोर्चाले लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउनुभन्दा केहि घण्टा अगाडी मात्र उनी जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेका थिए । उनी भन्छन्, ‘गोइत जी वार्तामा आउनुहुन्छ जस्तो लाग्दैन ।’ ‘स्वतन्त्र तराई […]

न्यूजमधेश डेस्क काठमाडौं,२ चैत्र । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भएको जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको हो । बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भएपनि […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ फागुन । कम्युनिष्टहरूको बढ्दो र बलियो उपस्थितिमाथि निर्मम प्रहार र शक्तिशाली सरकारमा स्थायी विभाजन चाहेका थिए एकथरि शक्तिले । त्यसैले उनीहरू विगतदेखि नै कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारको अन्त्य चाहन्थे । नभन्दै अहिले त्यो शक्तिले एमाले र माओवादीको एकता टुटाइदिएको छ । त्यसको एक सातामा एमालेभित्रकै एकता पनि टुटाउन थालिएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ फागुन । संविधान, कानून, विधि, विधान, पार्टी,संगठन सबै भाँडमा गए पनि कुनै हालतमा कुनै पनि पद नछाड्ने प्रवृति हावी हुँदै जाँदा नेपाली राजनीति एकपछि अर्को जटिलतामा फस्दै गएको छ। विडम्बना देशको प्रधानमन्त्री, कम्युनिष्ट पार्टीको नेता आफूले पद छाड्न परे सबै भताभुङ्ग पारेर छोड्ने सार्वजनिक चेतावनी दिँदै हिंड्नुहुन्छ । प्रधानमन्त्री छाड्न परे संसद […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले सत्ता समिकरणका विषयमा छलफल गर्न जसपाका ५ शीर्ष नेताहरुलाई साँझ ५ बजे बालुवाटार बोलाएका हुन् । ओलीले बोलाएका नेताहरुमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा।बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई रहेका छन् । […]