न्यूजमधेश डेस्क काठमाडौं,१५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गर्नुभयो । यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा […]
अली असगर काठमाडौं ,१५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी कांग्रेससहितका शक्ति अहिले सडकमा छन्। नागरिक समाजको नाममा पनि केही मानिस सडकमा ओर्लिएका छन्। ओलीले प्रतिगामी कदम चालेको भन्दै सत्तारुढ दलकै दाहाल–नेपाल समूहसहित अन्य दलहरुले दबाबमूलक कार्यक्रम गरिरहेका छन् । ओलीको कदमपछि पुसको यो जाडोमा देशभर राजनीतिक माहोल […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुस।प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस धनुषाले वर्तमान सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदम रहेको भन्दै विरोध प्रर्दशन गरेको छ । देशव्यापी विरोध कार्यक्रम अन्तरगत धनुषाको चारवटै निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको हो । धनुषाको क्षेत्र नम्बर १ को धनुषाधाममा काँग्रेसका नेता आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा नेता रामकृष्ण यादव, धनुषाको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ पुस।प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेको छ । जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० पुस।प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा गत पुस ७ गते केपी ओली समर्थक युवा संघद्वारा भब्य कार्यक्रमको आयोजना गरियो । पार्टी फुटने अन्तिम अबस्था पुगेपछी त्यस दिन प्रधानमन्त्रीले महेश बस्नेत, निरु पाल, राजीब पहाडी, रमेश पौडेल, किरण पौडेल र संजिब झा समेतका युवाहरुलाइ बालुवाटार बोलाएर अब प्रचण्ड माधाब नेपाल टुक्रियर जाने सूचना […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुस।जनता समाजवादी पार्टी नेपालले ७७ वटै जिल्ला सदरमुकामहरूमा आज प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा जसपाले प्रदर्शनसहित कोणसभा गरेको हो। प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक भएको जसपाले बताउँदै आएको छ।मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले संसद पुनर्स्थापना गर्न मागसमेत गरेको थियो। जसपाले पुस १२ गतेसम्म विभिन्न कार्यक्रम […]
न्यूजमधेश डेस्क काठमाडौं,७ पुस । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्ने हैसियत केपी शर्मा ओलीसँग नभएको नेपाल कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवले बताएका छन् । यादवले कारबाहि बहुमतले गर्ने भएका कारण ओलीसंग बहुमत नभएको भन्दै कारबाहि गर्ने हैसियत नभएको उल्लेख गरेका हुन् । “कारबाही बहुमतले गर्ने हो । आत्मसन्तुष्टिका लागि जे गरे पनि हुन्छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ पुस।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल भइसकेको ठहर गरेको छ । जनमतका केन्द्रीय सदस्य अब्दुल खानले आइतबार एक विज्ञप्ति जारी यस्तो बताएका हुन् । ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद घटना हो ।’ विज्ञप्तिमा भनिएको छ । विषयमा जनमत पार्टीले संविधानविद्हरूसँग […]