न्यूजमधेश डेस्क जनकपुरधाम,२० कार्तिक ।नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकको ११औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। बिहिवार नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य पुरशोतम यादवको अध्यक्षतामा नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकको ११औं स्थापना दिवसको अवसरमा जनकपुरको रेल्वे स्टेसनमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । सो कार्यक्रममा धनुषा जिल्ला सदस्य विद्यार्थी नेता दिपु कुमार गोइत ,पंकज […]
न्यूजमधेश डेस्क बारा ,१५ कार्तिक । बारा जिल्लाको स्वर्ण गाउँपालिका वडा नं २ मा यही कात्तिक १२ गते स्थानीय र प्रहरीबीच भएको झडपबारे बुझ्न प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा नेतृत्वको टोली आज घटनास्थल पुगेको छ । अनुमगमनका क्रममा टोेलीले जिल्ला प्रहारी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीसँग टोलीले सोधपुछ गर्दा […]
न्यूजमधेश डेस्क जलेश्वर ,१५ कार्तिक । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रथम वडा अधिवेशनबाट कोशिलाल यादवको अध्यक्षतामा ११ सदस्य वडा समिति गठन भएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य संजय यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको अधिवेशामा विशिष्ट अतिथिमा पार्टीकी महिला नेत्री एवंम् […]
न्यूजमधेश सम्बादाता पर्सा ,११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आज पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् । मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका हुन् । यही कात्तिक ६ गते […]
न्यूजमधेश डेस्क राजविराज ,११ कार्तिक । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर […]
न्यूजमधेश डेस्क काठमाडाैं,१० कार्तिक। सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन्। दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेकाे स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका हुन्। विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका […]
न्यूजमधेश सम्बादाता काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गर्नुभएको छ । बडादशैँका अवसरमा आज देशवासीका नाममा दिनुभएको सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २३ असोज । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए । ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय […]