सोलिन्द्र चौधरी काठमाण्डु,७ माघ।संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको […]
न्यूजमधेश सम्बादाता राजविराज,६माघ।विभिन्न पार्टी परित्याग गरि राजविराजमा आयोजित एक कार्यक्रम बिच डेढ दर्जन भन्दा बढी राजनितिकर्मीहरुले डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । राजविराजको दासधर्मशालाको सभाहलमा जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा सोमबार आयोजना गरिएको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,६माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न मधेसी जनतालाई आग्रह गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चोकमा मधेस आन्दोलनको प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनमत पार्टीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले मधेसी नेताहरु गद्दा बनेको बताए । उनले मधेसी नेता स्वार्थमा […]
न्यूजमधेश सम्वादाता बीरगंज,६ माघ।प्रदेश २ सरकारले यस पटकको बलिदानी दिवस बीरगंजमा आयोजना गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि मधेश आन्दोलन शुरु भएको सम्झनामा प्रदेश सरकारले पछिल्लो बर्षदेखि बलिदानी दिवस मनाउन शुरु गरेको हो । प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रीत दलहरुले यो दिवस मनाउँदै आएका थिए । प्रदेश […]
न्यूजमधेश सम्बादाता लहान, ५ माघ।मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ । २०६३ माघ ५ गते आजकै दिन लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर […]
मनोज मोरबैता सुनसरी , ४ माघ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले मधेसको अधिकारका लागि जस्तोसुकै संर्धष गर्न तयार रहेको कुरामा जोड दिएका छन् । सुनसरीको इनरुवामा आयोजना गरिएको आमसभालाई शनिवार सम्बोधन गर्दै डा राउतले मधेसीहरुको बलिदानीबाट आएका उपलब्धीलाई संस्थागत गर्नुको सटा मधेसीहरुले मधेसी जनतालाई बेची रहेको आरोप लगाए । मधेसको मुक्ति कसरी हुन्छ भनेर […]
न्युजमधेश सम्वादाता जलेश्वर,४ माघ।नेपाली कांग्रेसका महासमिति सदस्य ललन कुमार रायको १३ औ पुण्य तिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले श्रद्धाञ्जली व्यक्त गरेका छन । शनिवार महोत्तरीको मनरासिसवा नगरपालिका १० बथनाहा टोल स्थित उनको निजी निवास पुगेर मेयर साहले श्रद्धाञ्जली व्यक्त गरेका हुन । श्रद्धाञ्जली व्यक्त गर्दे साहले नेता रायको राजनीति जीवन र उनले पार्टीमा […]
न्यूजमधेश समाचारदाता राजविराज,४माघ।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महदेवा गाउँपालिकाकाे जनपरिचालन तदर्थ समिति शुक्रबार गठन गरिएको छ । महदेवा गाउँपालिकाकाे वडा नम्बर -५ भगवतपुर हटिया स्थित अायाेजना गरिएको एक कार्यक्रम बिच कुन्दन कुमार राउतकाे संयाेजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हाे । यसैगरी सदस्यमा मिन्तर मुखिया, देवराज यादव, ललित नारायण यादव, प्रवेश कुमार यादव, सुनिल […]