न्यूजमधेश समाचारदाता जनकपुरधाम,३ माघ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ। पार्टीले आज बाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्नु हुँदै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको […]
धीरज काेरी ताैलिहवा , ३ माघ।समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण अभियान , उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला सदरमुकाम ताैलिहवा बाट सुरुवात भएको छ। सहसराम यादवले कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी एकीकरण भए पछि जुन प्रकारले अगाडि जानु पर्ने थियो त्याे हिसाबले अगाडि बढेको पाइदैन ।पार्टीलाई राम्रो र ठुलो बनाउन काे लागि […]
मनोज मोरवैता सिरहा,३माघ।विद्यार्थीहरुलाई यातायातमा आवतजावतमा नेपाल सरकारले दिएको ४५ प्रतिसत छुटको सहुलियत कार्यान्वयन नभएको प्रति विद्यार्थी जनमत संघको ध्यानाकषर्ण भएको छ । विद्यार्थीहरुलाई प्रदान गरिएको सहुलियतलाई कार्यान्वयन गराउन पहलका लागि संघ सिरहाले बिहिवार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र वुझाएको छ । विद्यार्थीहरुले आफनो सहुलियत छुटकै विषयमा आवाज उठाउदै लहानमा कुटिनु र दुव्यवहार खेप्नु परेको ज्ञापनपत्रमा […]
न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।समाजबादी पार्टीका शहिदनगर नगर अध्यक्ष दिनेश कुमार यादले धनुषा क्षेत्र न.२ शहिदनगर नगरपालिका का समाजबादीका नेता तथा कार्यकर्ता कुनै पनि अन्य पार्टीमा प्रवेश नगरेको बताएका छन । एक पार्टीले आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराई रिनु गराउने काम गरेको समाजबादीका नेता कार्यकर्ता प्रवेश गरेको भ्रम फैलाउन खोजेको नगर अध्यक्ष यादवले टिप्पणी गरे । झुठ […]
न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।प्रदेश २ मा चालु आर्थिक वर्षको ६ महिना बितिसक्दापनि बजेट खर्चको प्रकृया अगाडी बढेको छैन् ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य अनिल महासेठले सरकार गतिशून्य अवस्थामा धेरै समय टिक्न नसक्ने टिप्पणी गरेका छन् । राजपाले राष्ट्रिय सभा चुनावका लागि संघीय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सित तालमेल गरेपछि प्रदेश २ को सरकारमा ग्रहण […]
न्यूजमधेश समाचारदाता राजविराज,२ माघ।जनमत पार्टी सप्तरीको तिन स्थानिय तहमा विहिवार वडा स्तरीय तदर्थ समिति गरिएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर १, तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ र विष्णुपुर गाउँपालिका वडा नम्बर ४ मा वडा स्तरी तदर्थ समिति गठन गरिएको हो । बोदेबरसाईन नगरपालिका वडा नम्बर १ मा प्रदिप कुमार साहको नेतृत्वमा गठन […]
न्यूजमधेश समाचारदाता सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसबलपुरमा आज आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै उहाँले भन्नु भयो ,‘ राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ । पछाडि […]
जनकपुरधाम,१ माघ।विद्यार्थी जनमत संघ (Students’ Janamat Union) को २०७६ साल पुस २८-२९ गते जनकपुरधामको गोपाल धर्मशालामा बसेको केन्द्रिय समितिको बैठकले निम्न घोषणाहरू सहितको घोषणा-पत्र पारित गरेको छ। 1. मधेशी, आदिवासी, जनजाति वा ग्रामीण भेगका विद्यार्थीहरूमाथि कलेजमा भइरहेको रंगभेद, दमन, शोषण, र्यागिङ, उत्पीडन आदिको अन्त गरी कलेज प्रशासन, प्राध्यापक वा विद्यार्थीद्वारा गरिने विभेद विरुद्ध ‘जिरो टोलरेन्स’ […]