न्योजमधेश समाचारदाता जनकपुरधाम,२२पुस।जनकपुरधाम उपमहानगरपालिकामा नगर प्रमुख लालकिशोर साहको प्रतिक्रिया लिन उपमहानगरको कार्यालयमा पुगेका पत्रकारहरु कुटिएका खबर मेडियामा आएका छन्। सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको जग्गा अतिक्रमण जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको कुराप्रति उपमहानगर युवा संजालका अध्यक्ष रक्की प्रसाद साहले पत्रकारहरुप्रति आक्रोश व्यक्त गरेको छ। उहाले सुझाव […]
न्यूजमधेश सअमचारदाता काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय सभा सदस्य संख्या घट्ने भएको छ। प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजपासँग गठबन्धन गरेपछि कांग्रेसका सात सदस्य घट्ने भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजनाको फागुन २० मा […]
न्यूजमधेश समाचारदाता सप्तरी, २१ पुस।जनमत पार्टीका संगठन विस्तारका क्रममा सप्तरीमा फेरी दुई स्थानिय तहमा तदर्थ समिति सोमवार गठन गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारीमा गोविन्द मण्डल (बौउवइन) को नेतृत्वमा गठन गरिएको छ भने, तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो । तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल मण्डलको अध्यक्षतामा आयोजना गरिएको […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२१ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन दलित जनमत संघ रौतहट गठन भएको छ। आइतबार रौतहट जिल्लाको दुर्गाभवानी गाउपालिका गंगापिपरा चौकमा रामदेव बैठाको अध्यक्षतामा,दलित जनमत संघ धनुषाको अध्यक्ष रघुविर दासको प्रमुख अतिथिमा जिल्ला स्तरीय दलित जनमत संघ रौतहटको २८ सदस्यीय तदर्थ समिति गठन भएको छ। संघको संयोजकमा विजय दास ,सह […]
न्यूजमधेश समाचारदाता राजविराज, २० पुस । डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको विष्णुपुर गाउँपालिकाका तदर्थ समिति आइतवार गठन गरिएको छ । महेश प्रसाद यादवको अध्यक्षता आयोजना गरिएको एक कार्यक्रम बिच राजेन्द्र प्रसाद साहको नेतृत्वमा ५५ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्षमा चुनेश्वर साह, सचिवमा महेश प्रसाद यादव, सह सचिवमा […]
न्यूजमधेश समचारदाता जनकपुरधाम ,२० पुस। राष्ट्रियसभामा दुई सिटका लागि राष्ट्रिय जनता पार्टीले नेकपासँग गठबन्धन गरेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले क डा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत राजपा र समाजवादी पार्टीमाथि प्रहा र गरेका हुन्। राष्ट्रियसभामा उम्मेदवारी मनोनयन दर्ता गराउन राजपा र नेकपाको गठबन्धनले निकालेको र्यालीको तस्बिर राखेर डा. राउतले भनेका छन्, ‘मधेसमुक्ति […]
अबिनाश आचार्य सिमरा ,१९ पुस।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले यस सम्बन्धमा स्पष्ट कानुन नबनाउँदा ट्रक ब्यवसायी धरासायी बन्दै गइरहेको आरोप लगाएका छन् । पछिल्लो समय ट्रक ब्यवसाय धरासायी बन्दै गइरहेको अवस्थालाई अफुले बुझेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ यातायात ब्यवसायीको समस्या समाधानमा गम्भिर भएर लाग्ने बताए । तराइ यातायात ब्यवसायी संघ सिमराको […]
मनोज मोरबैता जनकपुरधाम,१९ पुस।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन भएको छ। शनिबार जनमत पार्टी धनुषाको कार्यलयमा अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन गरिएको छ। समितिको संयोजकमा विजय यादव र नवीन पण्डित रहेको छ। त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र कुमार दास , सचीवमा धिरज मण्डल […]