०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

राजनीति

जनताको आवश्यकता अनुसार अगाडि बढेका छौंः मेयर यादव

श्यामसुन्दर यादव राजविराज,२३ मंसिर । सप्तरीको बोदेवर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ‘एक घर–एक धारा’ कार्यक्रम ल्याउन लागिएको बताएका छन् । ‘न्यूजमधेश’ सँग कुराकानी गर्दै उनले नगरपालिकाको विभिन्न वडाहरुमा खानेपानीको समस्या रहेकोले उक्त समस्यालाई पूर्ण रुपमा समाधान गर्न ‘एक घर–एक धारा’ सहित अन्य कार्यक्रमहरु ल्याउन लागिएको बताए […]

अजित बुजेल बिरगंज,२३ मंसिर ।बिरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो गर्न कार्यक्रम अनुसार सोमबार बिरगंज बिकास युवा सघर्ष समितिले दबाब स्वरूप बिरगंज महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका थिए । बिरगंजको गण्डक देखि मेतेरीपुल सम्मको मुख्य सडक २५/२५ मिटर नतोडनको लागी मेयर सरावगिले पैसाको प्रभोलनमा सर्बोच्च अदालतमा मुद्दालाई पटक पटक पेशी सार्दै आएको आरोप समेत लगाएका […]

न्यूजमधेश समाचारदाता फिन्ल्यान्ड , २३ मंसिर।फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्। पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम , २३ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यालय को भित्तामा भ्रस्टाचार बिरोधी स्लोगन टांसेर मात्र भ्रस्टाचार उल्मुलन हुन नसक्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास कार्यालयले भ्रष्टाचार विरुद्ध को अन्तर्राष्ट्रिय दिबसको अवसरमा महोत्तरी को बर्दिवासमा आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा […]

न्यूज मधेश समाचारदाता जनकपुरधाम,२१ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषामा दुईवटा वडा स्तरीय समिति शनिबार विस्तार गरिएको छ। धनुषाको मिथिला नगरपालिका वडा नं.६ मा बलराम महतोको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन गरिएको जनमत पार्टी धनुषाका क्षेत्र नं.४ का क्षेत्रीय उपध्यक्ष ओम बिक्रम कुशवाहाले जानकारी दिएको छ। नेता कुशवाहाले भने मिथिला नगरपालिका वडा […]

न्यूज मधेश समाचारदाता राजविराज,१९ मंसिर।सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बुधबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । कङ्कालिनी ३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर […]

न्यूज मधेश,महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपाका उम्मेदवार विक्रम चौधरी निर्वा्चित भएका छन् । उनले ३ हजार २ सय ४९ मत ल्याएर जित हात पारेका हुन् ।मतगणना हुंदा निकै नै रोमाञ्चक रहेको उक्त क्षेत्रमा केहि समय राजपा नै अगाडी देखिएको थियो तर अन्तिम मतगणना सम्म हुंदा दोस्रो रहेको नेकपा प्रथम र लिडिगं लिइरहेका राजपा तेस्रो […]

न्यूजमधेश,महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिकामा मतगणना जारी समाजवादी दोस्रो स्थानकायम गरेको छ। नेकपाका उम्मेदवार विक्रम चौधरी २५५ मतले प्रथम स्थान कायम गरेर अगाडि बढेको छ। जारी मतगणनामा २ हजार ८०३ मत ल्याउँदै नेकपा उम्मेदवार चौधरी आफ्नो मतान्तर बढाएको हो । सुरुदेखि अगाडी रहेको राजपा उम्मेदवार रविता चौधरी २ हजार ५ सय ४६ मत प्राप्त गरेर तेस्रो स्थानमा […]