०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

राजनीति

कस-कस्ले आलमलाई बचाउन खोज्छ ?

रौतहट । मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी शुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै […]

जनकपुरधाम । डा सीके राउतले जनकपुरमा जनमत पार्टीका कार्यलय उदघाटन गरेको छ। जनकपुरको रामानन्द चौक स्थित जिल्ला पार्टी कार्यलय जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले रिवन काटेर बिहिवार कार्यलय उदघाटन गरेको छ। कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज नरेश प्रसाद कुशवाहा,संजय साह,उपेन्द्र रोहिता,ओम बिक्रम कुशवाहा,राजेन्द्र यादव,सुमन बाबा,रामप्रताप मण्डल ,रघुबिर दास,जनमत पार्टी […]

राजबिराज । जिल्ला अदालत सप्तरीले डा सीके राउत नेतृत्वका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएका छ्न । मंगलबार जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलसले तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएका हुन । अदालतले गठबन्धनका सुशिल मण्डल, श्यामकुमार यादव, सरोजकुमार यादव र अविनाश पण्डितलाई सफाइ दिएको छ।उनीहरुलाई सप्तरी प्रहरीले तिलाठी […]

जनकपुरधाम।समाजवादी पार्टीका केन्द्रिय कोषाध्यक्ष तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरको अस्पताल बनाउने प्रतिबद्धता जनाएको छ। मंगलबार धनुषाको सहिदनगर नगरपालिकाको यदुकूहामा समाजवादी पार्टीका नगर कार्यसमितिले आयोजना गरेको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा समाजवादि पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा क्षेत्र नं.२ का प्रतिनिधि […]

जनकपुरधाम।राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले देशमा तेस्रो शक्तिको रुपमा स्थापित हुन मधेशवादी पार्टीहरुलाई एक हुन जरुरी रहेको बताए। बुधवार शुभकामना अदान प्रदान तथा संसदीय क्षेत्र सम्पर्क कार्यलय उदघाटन समारोह पछि संचारकर्मीसंग कुरा गर्दै नेता महतोले भने देशमा नेकपा र कांग्रेसपछि तेश्रो […]

संजय साह,जनकपुरधाम।संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेकपा पार्टीलाई शक्तिशाली भएको देखेर विभिन्न प्रतिक्रियावादी शक्तिहरु विभिन्न षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । धनुषाको मिथिला विहारी नगरपालिकाको सदरमुकाम तारापट्टी सिरसियामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेकपाको शतिm देखेर अतालिएकाहरु अध्यक्षद्वय केपि शर्मा ओली र प्रचण्ड बिच झगडा लगाउने काम […]

जनकपुरधाम। जनमत पार्टी (जपा)का धनुषा जिल्ला समन्वय समिति बैठकसंगै पार्टी कार्यलय उदघाटन गर्ने भएको छ। जपा धनुषा जिल्ला समन्वय समितिको बैठक संगै कार्यलय उदघाटन हुने जपाका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी दिए। कार्तिक ७ गते बिहिवार दिनको ११ बजे जनकपुरको रामनन्द चौकस्थित पार्टी कार्यालय उदघाटन गर्नका लागी प्रमुख अतिथिका रुपमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा […]

रौतहट । धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्। गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी […]